फोनिज कोरिया संवाददाता

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

एनआरएनए कोरियाले नेपालमा तत्काल लगानीको अवसर बारे सम्मेलन गर्ने

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)दक्षिण कोरियाले आगामी आइतबार डिसेम्बर १३ तारिख  ” नेपालमा लगानी, आत्मसम्मान ,छिटो र दीगो आमदानी ” विषयक एक दिने अनलाईन सम्मेलन आयोजना गर्ने भएका छन् । सम्मेलनमा प्रमुख वक्ताको रुपमा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो , वर्तमान अध्यक्ष कुमार पन्त , उपाध्यक्ष डा. बद्री केसी र उद्योगपति भोलेश्वर दुलाल प्रमुख वक्ताको रुपमा रहने छन् । एनआरएनए  इन्भेष्टमेन्टका सिइओ अनलराज भट्टराई लगायत पर्यटनविद् विष्णुप्रसाद कँडेल र कृषिविज्ञ अरूण खनाल लगायत वक्ताहरु रहने छन् । साथै एनआरएनका युवा उद्यमीहरुसंग अन्तरकृया पनि गर्न सकिने छ ।फुर्सदमा


कोरियामा विदेशीहरुलाई थप तीन महिना भिषा अवधि थपिने

दक्षिण कोरियामा हालै कोरोना संक्रमितको संख्या वृद्धी भएसंगै कोरोना थप फैलिन नदिनको लागि कोरियामा रहेका विदेशीहरुलाई थप तीन महिनाको भिषा अवधि थपिदिने भएका छन् । विभिन्न भिषामा कोरिया रहदै आएका ३० हजार विदेशीहरुको प्रवास अवधि बढाउने कोरियाको कानुन तथा न्याय मन्त्रालयले निर्णय गरेको छ । मन्त्रालयको सो निर्णय अनुसार डिसेम्बर १ तारिखदेखि भिषा अवधि सकिनेहरुलाई आगामी २०२१ फेब्रवरी महिनाको अन्तसम्म भिषा थपिदिने भएका छन् । यसरी थप भिषा पाउनेहरुमा E-9 र E-10 ,H-2, G-1 र  F 1-5  प्रकारका भिषाधारीहरुलाई यो नियम लागु नहुने जनाएको छ । साथै गैरकानुनीरुपमा रहदै आएका,फुर्सदमा


कोरियाबाट चार्टर विमानमा नेपाल जान लागेका ३८ यात्रु इन्छन विमानस्थलमै रोकिए

दक्षिण कोरियाबाट शुक्रबार (सेप्टेम्बर ४तारिख ) नेपाल जान लागेका यात्रुहरुमध्ये ३८ जना इन्छन विमानस्थमै रोकिएका छन् । विमानस्थलका सुरक्षा व्यवस्थापनले कोरोना टेष्ट पिसीआर रिपोर्टमा विभिन्न त्रुटी भएको कारण देखाई उनीहरुलाई रोकेका हुन् । केएमइ ट्राभल एण्ड टुर्सद्धारा चार्टर गरिएको कोरियन एयरबाट उनीहरु नेपाल जान लागेका थिए । कोरोना टेष्ट गरेको ७२ घण्टा नकटेको हुनुपर्ने भएकाले पिसिआर रिपोर्टमा जाँच गरेको मिती र रिपोर्ट आएको मिति उल्लेख नभइको , कुनैमा पिसिआर रिपोर्ट नलेखी कोरोना नेगेटिभ मात्रै लेखिएको , कतै अस्पतालको आधिकारीक तोक नभएको, कसैलाई रिपोर्ट फोटोकपि भएर मान्यता नदिएको अनि कसैलाई उच्चफुर्सदमा


कोरियाले कोरोना संक्रमितलाई निको पार्ने फरक उपचार प्रक्रिया पत्ता लगायो

कोरोना भाइरस (कोविद १९) ले विश्वलाई आतंकित पारीरहेको छ । हालसम्म यसको उपचारको लागि कुने औषधी पत्ता लाग्न सकेको छैन । त्यसैले विश्वका बैज्ञानिकहरु हाल औषधी पत्ता लगाउन दिन रात खटिरहेका छन् । तर यस्तै बेला दक्षिण कोरियाले भने कोरोना संक्रमितलाई निको पार्न फरक उचार विधी रगत प्लाज्मा थेरापी अपनाएका छन् । यस रगत प्लाजा उपचारविधीद्धारा २ जना संक्रमितको निको भएको मंगलबार कोरियाका लागि रोग नियन्त्रण र रोकथाम केन्द्रले जनाएको छ । यस प्रविधिमा संक्रमितबाट निको भएका व्यक्तिको रगत संक्रमित व्यक्तिमा दिएर उपचार गरिने छ । भाइरस संक्रमनबाट निको भएकोफुर्सदमा


विहीबारदेखि कोरियन विमानस्थालमा आगमन सबै यात्रुहरुलाई कोरोनाको विषेश परिक्षण गरिने

  दक्षिण कोरियाको अन्तराष्ट्रिय विमानस्थलहरुमा विदेशबाट आउने सम्पुर्ण आगमन यात्रुहरुलाई विहीबार (मार्च १९ ) देखि कोरोनाको विषेश परिक्षण गर्ने भएका छन् । हरेक यात्रुलाई जिब्रोको थुक सहित स्याम्पल लिएर विस्तृतरुपमा परिक्षण गर्न लागेको कोरियन संचारमाध्यामले जनाएको छ । विमान स्थलबाट घर पठाएपछि पनि उनीहरुलाई स्थानिय स्वास्थ्य केन्द्रले १४ दिन सम्म निगरानीमा राखी सोधपुछ गर्ने छन् । हालसम्म विमानस्थलमा आगमन यात्रुलाई तापमान यन्त्रमा हेर्दै रातो खतरा देखिनेलाई मात्रै विषेश परिक्षण गर्दै आएका थिए । पछिल्लो समय मंगलबार विदेशबाट आएका विदेशी र कोरियन नागरीक गरी छ जानमा कोरोना भाइरस संक्रमण भेटिएपछि कोरियनफुर्सदमा


माक्स किन्न कोरियन सरकारको सोमबारदेखि नयाँ नियम लागु

दक्षिण कोरियामा कोरोना भाइरसको प्रकोप उच्च बनेपछि सुरक्षाको एक मुख्य माध्यम माक्सको अभाव बढ्दो छ । माक्स किन्नका लागि मानिसहरु घण्टौ लाइनमा बस्न थालेका छन् । यसलाई सहज बनाउन सरकारले सोमबारदेखि नयाँ नियम लागु गरेका छन् । एक सातामा सोमबारदेखि शुक्रबारसम्म प्रत्येक दिन जन्म मितीको अनितम अकं अनुसार माक्स किन्न सकिने छ । जन्म मितीको अन्तिम अंक १ र ६  सोमबार, २ र ७  मंगलबार, ३ र ८  बुधबार ,  ४ र ९ विहीबार ५ र ०  शुक्रबार माक्स किन्न पाउने छन् । विदेशी नागरिकले पनि माक्स किन्दा परिचयपत्र रफुर्सदमा


कोरियामा नयाँ कामको खोजीमा हुनेहरुको लागि भिषा अवधि बडाइयो

दक्षिण कोरियामा इपिएस आन्तरगत रही काम छोडी नयाँ कामको खोजीमा रहेका कामदारहरुको भिषा अवधि बडाएको छ । शुक्रबार कोरियन अध्यागमन कार्यलयले अप्रिल ३० तारिखसम्म भिषा अवधिलाई बडाइदिएको हो । जसअनुसार फेब्रवरी २८ देखि अप्रिल ३० सम्म उनीहरुको भिषा अवधिको गणना नगरिने भएका छन् । यदी अवको १० दिनमा भिषा अवधि सकिने भएको भए अब अप्रिल ३० भन्दा पछि १० दिनमा सकिने प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईले स्पष्ट पार्नु भयो । इपिएस प्रणाली अन्तरतग रहेका विदेशी कामदारहरुले काम छोडी नयाँ काम खोज्ने समय अवधि तीन महिना तोकिदिएको छ । यदीफुर्सदमा


कोरियामा पहिलो पटक अमेरिकी सेनालाई कोरोना भाइसर संक्रमित भएको पुष्टी

दक्षिण कोरियामा कोरोना भाइरसको बड्दो प्रकोपमा अमेरिकी सेना पनि परेका छन् । कोरिया स्थित अमेरिकी सेनाम फेर्सका थेगु नजिकै छिलगोक क्याम्पमा रहेका २३ वर्षिय जवानलाई संक्रमित भएको पुष्टी भएको छ । उनलाई हाल फेन्तेक स्थित अमेरिकी सेनाको अस्पतालमा उपचार्थ राखिएको छ । सउलबाट २२० किलोमिटर टाडा मा पर्ने छिलगोक क्याप्म कोरियाको सबैभन्दा उच्च प्रकोप रहेको थेगु शहरबाट नजिकै रहेको छ । सोही क्याम्पमा आश्रित एक ६१ वर्षिय विधव महिलामा सोमबार भाइरस संक्रमित भएको पुष्टी भएको थियो । पछिल्लो अपडेट अनुसार कोरियामा भाइर संक्रमितको संख्या १२६१ पुगेको छ । जसमध्यो १२फुर्सदमा


कोरियामा कोरोनाबाट मृत्यु हुनेमा पहिलो पटक विदेशी गरी ११ पुग्यो , ९७७ जना संक्रमित

दक्षिण कोरियामा कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमित हुने संख्यामा थप बृद्धी भएको छ । मंगलबार साँझ रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार मृत्यु हुनेमा पहिलो पटक विदेशी एक मंगोलियान नागरिक गरी ११ जना पुगेको छ । साथै १४४ जना थपिएर संक्रमितको संख्या ९७७ पुगेको छ । थपिएका संक्रमित मध्ये सबैभन्दा बढी प्रभावित क्षेत्र थेगुमा ६० जना , ख्यंसागं भुक्दोमा ५६ , भुसानमा ८ , सउलमा ६ , ख्यांगीदोमा ७ , छुंगंछइ० भुक्दोमा २ र छुंगछइ० नाम्दो र उल्सानमा १,१ जना रहेका छन् । २२ जनाफुर्सदमा


कोरियामा कोरोना भाइरस संक्रमित ७ जना विरामी निको भए

दक्षिण कोरियामा हालसम्म नोवेल कोरोना भाइरस संक्रमित २८ जना मध्ये बुधबारसम्म ७ जना निको भएर घर फर्केका छन् । बुधबार मात्रै संक्रमित भएको तेस्रो, ८ औ र १७ विरामी पुर्ण निको भएर घर फर्केको कोरियाको लागि रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी)ले जनाएको छ । यो समाचार बनाउदासम्मको तथ्यंक अनुसार कोरियामा २१ जना संक्रमित अस्पतालमा उपचारर्थ छन् । उनीहरुको अवस्था स्थिर रहेको स्वस्थ्य ऐजेन्सीले जानाएको छ । स्वस्थ्य परिक्षण गरेका ४ हजार ८ सय ११ जनामध्ये ७ सय ८५ जना सम्भावितमा परेको केसीडीसीले जनाएको छ । कोरियाले कोरोना भाइरस प्रभावितफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...