फोनिज कोरिया संवादाता

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

फोनिज कोरिया डट नेटका प्रधानसम्पादकलाई विदाई

सउल कोरियामा लामो समयदेखि पत्रकारितामा पहिचान बनाएका फोनिज कोरिया डट नेटका प्रधानसम्पादक र नेपाली राष्ट्रिय दैनिक कान्तिपुर प्रकाशनका कोरिया संवाददाता देवेन्द्र साम्वाहाम्फेलाई शनिबार सउलमा एक कार्यक्रम गरी सम्मान तथा विदाई गरिएको छ । फोनिज कोरिया शाखाले सम्मान तथा विदाई कार्यक्रम गरी अध्यक्ष मञ्जु गुरुइ०ले सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाई सम्मान गरिएको थियो । सन २००४ साल जनवरी २८ मा कोरिया आएका पत्रकार साम्वाहाम्फे २०११ सालदेखि कान्तिपुर दैनिकको कोरिया संवादाता भएर काम शुरु गरेका थिए । वि.श. २०५२ सालबाट रुपरेखा साप्ताशिकबाट पत्रकारिता शुरुवात गरेका उनले स्पेशटाइम दैनिकमा स्तम्भकार बनेका थिए ।फुर्सदमा


कन्काई संगीतिक सौगातमा हसाँउने र नचाउने कलाकार छानिए

सउल, झापा मिलन समाज दक्षिण कोरियाले आगामी सेप्टेम्बर १५ तारिख गर्न लागेको कन्काई सांगीतिक सौगातमा नचाउनेदेखि हसाउनेसम्मा आधा दर्जन चर्चित नेपाली कलाकारको छनौट गरेका छन् । समाजले आइतबार पोष्टर सार्वजनिक गर्दै सो जानकारी सो जानकारी गराएका छन् । कोरियन पर्व छुसकको अवसरमा समाजले पहिलो पटक आयोजना गर्न लागेको संगीतिक कार्यक्रममा हास्य कालाकार विल्सन विक्रम राई देखि गायक प्रमोद खरेल, दीपक लिम्बु, अल्मोडा राना उप्रेती र गायीका इन्दिरा जोशी साथै नायिका तथा उद्घोषीका प्रियंका कार्कीलाई छनोट गरेका  छन् । कोरियामा झापालीहरुको साझा क्षेत्रिय संस्था झापा मिलन समाजले संचालन गरीरहेको  पाथीभारा हाउसलाईफुर्सदमा


वाट्सएप नेपाली तारा को गायन प्रतियोगितामा कोरियाबाट विनोद र सुरेन बान्तवा टप ८ मा छानिए

फोनिज कोरिया संवादाता सउस विश्वव्यापी अनलाईन गायन प्रतियोगिता वाट्सएप नेपाली ताराको टप ८ मा कोरियाबाट विनोद बान्तवा र सुरेन बान्तवा छानिएका छन् । विश्वभरीबाट सहभागी ४ सयबाट टप ४०,३०,२० र १३ हुदै पाँचौ चरणको छनौटमा उत्कृष्ट ८ जना मध्ये उनीहरु छानिएका हुन् । अब टप ५ छानिएपछि पहिलो दोस्रो र तेस्रो घोषणा हुनेछ । टप १३ मा निर्णायकले दिएको गीत विहान उठ्ने वितिकै विनोदको भागमा परेका थिए भने अलि अलि भन्दा भन्दै गीत सुरेनको भागमा परेको थियो । यसको निर्णायकहरुमा नेपालबाट मनोज सइ०सुन हइ०कइ०बाट सुमन राई र अमेरिकाबाट कुमार दुमीफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...