फोनिज कोरिया संवादाता
फोनिज कोरिया डट नेटका प्रधानसम्पादकलाई विदाई
सउल कोरियामा लामो समयदेखि पत्रकारितामा पहिचान बनाएका फोनिज कोरिया डट नेटका प्रधानसम्पादक र नेपाली राष्ट्रिय दैनिक कान्तिपुर प्रकाशनका कोरिया संवाददाता देवेन्द्र साम्वाहाम्फेलाई शनिबार सउलमा एक कार्यक्रम गरी सम्मान तथा विदाई गरिएको छ । फोनिज कोरिया शाखाले सम्मान तथा विदाई कार्यक्रम गरी अध्यक्ष मञ्जु गुरुइ०ले सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाई सम्मान गरिएको थियो । सन २००४ साल जनवरी २८ मा कोरिया आएका पत्रकार साम्वाहाम्फे २०११ सालदेखि कान्तिपुर दैनिकको कोरिया संवादाता भएर काम शुरु गरेका थिए । वि.श. २०५२ सालबाट रुपरेखा साप्ताशिकबाट पत्रकारिता शुरुवात गरेका उनले स्पेशटाइम दैनिकमा स्तम्भकार बनेका थिए ।फुर्सदमा
कन्काई संगीतिक सौगातमा हसाँउने र नचाउने कलाकार छानिए
सउल, झापा मिलन समाज दक्षिण कोरियाले आगामी सेप्टेम्बर १५ तारिख गर्न लागेको कन्काई सांगीतिक सौगातमा नचाउनेदेखि हसाउनेसम्मा आधा दर्जन चर्चित नेपाली कलाकारको छनौट गरेका छन् । समाजले आइतबार पोष्टर सार्वजनिक गर्दै सो जानकारी सो जानकारी गराएका छन् । कोरियन पर्व छुसकको अवसरमा समाजले पहिलो पटक आयोजना गर्न लागेको संगीतिक कार्यक्रममा हास्य कालाकार विल्सन विक्रम राई देखि गायक प्रमोद खरेल, दीपक लिम्बु, अल्मोडा राना उप्रेती र गायीका इन्दिरा जोशी साथै नायिका तथा उद्घोषीका प्रियंका कार्कीलाई छनोट गरेका छन् । कोरियामा झापालीहरुको साझा क्षेत्रिय संस्था झापा मिलन समाजले संचालन गरीरहेको पाथीभारा हाउसलाईफुर्सदमा
वाट्सएप नेपाली तारा को गायन प्रतियोगितामा कोरियाबाट विनोद र सुरेन बान्तवा टप ८ मा छानिए
फोनिज कोरिया संवादाता सउस विश्वव्यापी अनलाईन गायन प्रतियोगिता वाट्सएप नेपाली ताराको टप ८ मा कोरियाबाट विनोद बान्तवा र सुरेन बान्तवा छानिएका छन् । विश्वभरीबाट सहभागी ४ सयबाट टप ४०,३०,२० र १३ हुदै पाँचौ चरणको छनौटमा उत्कृष्ट ८ जना मध्ये उनीहरु छानिएका हुन् । अब टप ५ छानिएपछि पहिलो दोस्रो र तेस्रो घोषणा हुनेछ । टप १३ मा निर्णायकले दिएको गीत विहान उठ्ने वितिकै विनोदको भागमा परेका थिए भने अलि अलि भन्दा भन्दै गीत सुरेनको भागमा परेको थियो । यसको निर्णायकहरुमा नेपालबाट मनोज सइ०सुन हइ०कइ०बाट सुमन राई र अमेरिकाबाट कुमार दुमीफुर्सदमा