बिकास कार्की
म.म कि समोसा
सिक्काको दुई पाटो जस्तै मनको पनि दुई धार हुन्छ । एउटा मनले भन्छ गर र अर्कोले नगर ।माछाले आकाशमा चरा देखने बितिकै सोच्छ सायद म पनि चरा भएको भए यो सन्सार डुल्थे र त्यही चराले सोच्छ म माछा भएको भए यो बाहिर सन्सार भन्दा भित्री संंसारमा रमाउथे। यसरी एउटा पशुपन्छीको त आफ्नो जीवन प्रती सन्तुष्टि हुन्छ, हामी त मानिस। मानवको मन आफुले प्राप्त गरेको प्रतिफलबाट कहिले खुसी हुदैन बरु, अरुको बिफललाई आफ्नो प्रतिफल संग दाजेर उ तनाब लिन्छ।आज दारी नकाटी डुल्न निस्किन्छु बाटोमा एउटा सेल्फी खिच्दा दारी नकाटेर फोटो बुडोफुर्सदमा