बोमजोन गुरुङ
नेपाल कोरिया भलिवल संघको दोश्रो अधिवेशन हुदै
बोमजोन गुरुङ, सौल “विकास, अनुशासन, गतिशिलता । स्वास्थ्य, मित्रता, एकता र राष्ट्रका लागि खेलकुद सहभागिता।” भन्ने नाराका साथ गतवर्ष २६ फेब्रुअरी २०१७ मा भजिन्द्र क्षेत्रिको संयोजकत्वमा सह-संयोजक आलोक बानियाँ, सचिव लेसन गुरुङ र कोषाध्यक्षमा अमर छन्त्याल रहने गरि आधिकारिक रुपमा गठन भएको नेपाल कोरिया भलिवल संघको दोश्रो अधिवेशन यहि आउँदो १८ मार्च २०१८ मा सउल-सिन्सोलदोङ स्थित नेपाल हाउसमा हुने भएको छ । संघको एक वर्षको कार्याकाल सफलतापूर्वक सकिएर पुनः अर्को एक वर्षको लागि कार्यसमिति चयन हुनुपर्ने प्रावधानसँगै दोश्रो अधिवेशनको तयारी भईरहेको संघका संयोजक भजिन्द्र क्षेत्रीले जानकारी गराएका छन् । नेपालफुर्सदमा