बोम्जन गुरुङ

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

कोरियामा अनिल लामिछाने मगर २०७९ को मगर व्यक्तित्व घोषणाबाट सम्मानित

२०७९ सालको मगर व्यक्तित्व घोषित हुँदै अनिल लामिछाने मगर कोरियामा सम्मानित भएका छन् । नेपाल मगर संघ दक्षिण कोरियाले हरेक बर्ष मगर समुदायमा पुर्याएको योगदानको कदर गर्दै मगर व्यक्तित्व घोषणा गर्दै आईरहेको छ । यस वर्षको अनलाईनको माध्यमबाट समाजमा पुर्याएको कामको योगदान स्वरूप माघे सकरातीको अवसर पारी लामिछाने मगर सम्मानित भएका हुन् । कोरियाको व्यस्त जीवनशैलीको बाबजुद समयलाई सदुपयोग गर्दै फेसबुक अनलाईन ग्रुप मगर संसार फोटो ग्यालरीको माध्यमबाट निकै गर्व लाग्ने उल्लेख्य कार्य गरेकोले मगर संसारका संस्थापक अध्यक्ष तथा सामाजिक अभियान्ता अनिल लामिछाने मगरलाई २०७९ अर्थात २०२३ को मगर व्यक्तित्वफुर्सदमा


नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको आठौं अधिवेशन १२ डिसेम्बरमा हुने

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशिल मञ्च कोरियाले यहि डिसेम्बर १२ तारिक आइतबारका दिन अधिवेशन गर्ने भएको छ । कोरियाको राजधानी सउलमा हुने भनिएको अधिवेशन कोभिड महामारीको समस्याका कारण जूम भर्चुअल माध्यमबाट गरिने संगठनले जनाएको छ । माओवादी पार्टीप्रति आस्था राख्ने युबाहरु लाई संगठित गर्दै जनप्रगतिशिल मञ्च कोरियाले कोरियाभर ७ वटा क्षेत्रीय संगठनहरु निर्माण गरिसकेको छ । सउल, जेजु, बुसान-किम्हे, ख्यङगिदो, आन्सान, ओइजम्बु, ख्वाङ्जु लगायत क्षेत्रहरुमा आफ्नो संगठन बिस्तार गरेर झन्डै १ हजार आसपासमा पार्टीको संगठित सदस्यता वितरण गारिएको अध्यक्ष्य दिलिप धितालले बताए । माओवादीको अग्रगामी एजेन्डा रफुर्सदमा


तमू धीं दक्षिण कोरिया जेजुदो शाखाको प्रथम अधिवेशनबाट निरु गुरुङ नेतृत्वको कार्यसमिति चयन

बोम्जन गुरुङ २८ नोभेम्बर २०२१, सउल कोरिया । तमू धीं दक्षिण कोरिया जेजुदो शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनका संयोजक मान गुरुङको सभापतित्व र सोही संस्थाको केन्द्रीय अध्यक्ष लेसन गुरुङको प्रमुख आतिथ्यतामा सो अधिवेधन सम्पन्न भएको हो । संस्थाको सक्रिय व्यक्तित्व निरु गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा कार्यक्रमका प्रमुख अतिथि तमू धीं दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष लेसन गुरुङले आफ्नो भाषा, धर्म, संस्कृति र संरक्षणका निम्ति प्रत्येक तमूहरु जागरुक र जिम्मेवार हुनुपर्ने खाँचो औंल्याउँदै कोरियामा तेश्रो शाखा स्थापनाको ऐतिहासिक क्षणमा खुशी व्यक्त गरे । विशेष अतिथिहरुमाफुर्सदमा


तमू धीं कोरियाको नवौं केन्द्रीय अधिवेशन एप्रिल ११ मा हुने, उम्मेद्धारी दर्ता शुरु

बोम्जन गुरुङ दक्षिण कोरिया स्थित गुरुङ (तमू०) हरुको संस्था तमू धीं दक्षिण कोरियाको नवौं केन्द्रीय अधिवेशन आगामी एप्रिर ११ तारिखे हुने भएको छ । वर्तमान कोरोना कोभिड(१९ को महामारी र जोखिमलाई मध्यनजर गर्दै सो दिन भर्चुअल जूम मार्फत उक्त अधिवेशन हुने भएको हो । संस्थाको विधान अनुसार केही समय अगाडी नै अधिवेशन सम्पन्न गर्नुपर्ने भएपनि कोरोनाको कारण ढिलाई भएको अध्यक्ष जित गुरुइ०ले स्पष्ट पारे । नयाँ कार्यसमिती चयनको लागि संस्थाका रक्षक भिम गुरुङ (पर्वत) संयोजक रहने गरि बिपिन कुमार गुरुङ, खोम प्रसाद गुरुङ, श्रीराम गुरुङ र बोम्जन गुरुङ सहित ५फुर्सदमा


तमु धीं कोरियाले छुसकमा “चौंथो रोधीं सांगीतिक सौगात” आयोजना गर्ने

तमु धीं कोरियाले यस वर्षको कोरियन चाड छुसकको अवसर पारेर “चौंथो रोधीं सांगीतिक सौगात” आयोजना गर्ने भएको छ । दिर्घकालिन सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्वेश्यका साथ आउँदो सेप्टेम्बर १३ (छुसकको दोश्रो दिन) मा कार्यक्रम गर्ने भएको हो । यही जून १६ मा नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया र कोरियास्थित छाता संस्था नेपाली सम्पर्क समिति (NCC)ले छुसकका लागि गरेको कार्यक्रम बाँडफाँडपछि तमु धीं कोरियाले अनुमति पाए बमोजिम कार्यक्रमका लागि प्रारम्भिक चरणको बैठक सम्पन्न सँगै मूल आयोजक समिति गठन गरेको छ । जस अन्तर्गत संस्थाका केन्द्रिय अध्यक्षफुर्सदमा


तमु धीं दक्षिण कोरियाले काजल गुरुङको साथमा तमु ल्होछार भव्यताका साथ मनायो

जनवरी महिनाको पहिलो आइतबार ल्होछार मनाउँदै आएको तमु धीं दक्षिण कोरियाको परम्परा अनुसार यो वर्ष पनि २०१९ जनवरी ०६ तारिक आइतबारका दिन सउलकाे “AW कन्भेन्शन सेन्टर (हारिमगाग) हल” [AW (컨벤션 센타 하림각)] मा भएको तमु फोल्होछार कार्यक्रम सकिएकाे छ । तमु (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न वा जगेर्ना गर्ने पवित्र र महत्वपूर्ण उद्वेश्य सहित तमु धीं दक्षिण कोरियाले विगतमा जस्तै यो खी-ल्हो (कुकुर वर्ग) लाई विदाई गर्दै फो-ल्हो (मृग वर्ग) लाई स्वागत गरि स्यों-कैं (दिवा भोज), शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिफुर्सदमा


तमु धीं दक्षिण कोरियाले काजल गुरुङ सँगै मनाउने तमु ल्हाेछारकाे तयारी पूरा

तमु धीं दक्षिण कोरियाले यही जनवरी ६ तारिख आइतबार सउलमा मनाउने तमु ल्होसार तयारी पूरा गरेको छ । गुरुङ जातिको संस्कार अनुसार वर्ग चक्र अन्तर्गत खी(ल्हो (कुकुर वर्ग) लाई विदाई गर्दै फो(ल्हो (मृग वर्ग) लाई स्वागत गरि स्यों(कैं (दिवा भोज), शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो । दक्षिण कोरियाको राजधानी सउलको सुविधा सम्पन्न हल AW कन्भेन्शन सेन्टर (हारिमगाग) हलमा ल्होछार मनाउने छ । ‘हामीले सबै तयारी पुरा गरि सकेका छौ । अब आइतबार हाम्रो संस्कार र संस्कृति झल्काउने गरि कार्यक्रम गरिनेछ ।’ तमु धीं दक्षिण कोरियाफुर्सदमा


तमु धीं दक्षिण कोरिया थेगु शाखाले डिसेम्बर ३० मनाउने तमु ल्होछारको तयारी तीव्र

तमु धीं दक्षिण कोरिया थेगु शाखाले यहि आउँदो डिसेम्बर ३० मा तमु ल्होसार मनाउने भएको छ । खी (ल्हो (कुकुर वर्ग) लाई विदाई गर्दै फो(ल्हो (मृग वर्ग) लाई स्वागत गरि (स्यों कैं) दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सहित आयोजना गरिने भएको हो । “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु“ अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।“ भन्ने तमु (गुरुङ) समुदायको विश्वब्यापी नारालाई आत्मासाथ गर्दै दक्षिण कोरियाको दक्षिणी भेग थेगु शहरको सुविधाफुर्सदमा


तमु धीं दक्षिण कोरियाद्वारा तमु ल्होसारकाे तयारी तिब्र, काजल गुरुङ दक्षिण काेरिया अाउने

दक्षिण कोरियामा रहेका गुरुङ जातिको आफ्नो मौलिक पहिचान, भाषा, सँस्कृति तथा परम्परालाइ जगेर्ना गर्न तमु धीं दक्षिण कोरियाले विगतमा जस्तै यो पटक पनि तमु ल्होसार मनाउने तयारी तीव्र पारेको छ । खी-ल्हो (कुकुर वर्ग) लाई विदाई गर्दै फो-ल्हो (मृग वर्ग) लाई स्वागत गरि स्यों-कैं (दिवा भोज), शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरी ल्हाेसार मनाउने भएको हो । यसपटकको फो-ल्होसार/ल्होछारका लागि नेपाली लोक तथा दोहोरी क्षेत्रमा अत्यन्तै व्यस्त र चर्चित गायिका, गुरुङ चलचित्रकी नायिका तथा मोडल काजल गुरुङ नेपालबाट आउने भएकी छिन् । कलाकार गुरुङको गायन र नृत्यकलाले दर्शकहरुलाईफुर्सदमा


तमु धीं थेगु शाखाले डिसेम्बर ३० मा तमु ल्होछार मनाउने

तमु धीं दक्षिण कोरिया थेगु शाखाले यहि आउँदो डिसेम्बर ३० मा तमु ल्होेछार मनाउने भएको छ । खी ल्हो (कुकुर वर्ग) लाई विदाई गर्दै फो ल्हो (मृग वर्ग) लाग्ने समयलाई तमु समुदायले ल्होछार मनाउन लागेको हो । “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु“ अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।“ भन्ने तमु (गुरुङ) समुदायको विश्वब्यापी नारालाई आत्मासाथ गर्दै दक्षिण कोरियाको दक्षिणी भेग थेगुकोे मेईल गार्डेन हलमा ल्होछार मनाउने लागेको तमु धीं थेगु शाखाका अध्यक्षफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...