मञ्जु गुरुइ०
कोरियाको अन्तिमा गाउँ ताइ० कुथ माउलमा पुग्दा
यात्रा संस्मरण सोमबार हाम्रो बासस्थान सुवन शहरबाट विहानै साढे सात बजे नै यात्रा आरम्भ भयो । गन्तव्य थियो श्रीमानको जन्म घर झल्ला नाम्दो, मुआन । पुग्नु थियो कोरियाको दक्षिणी भेग समुन्द्र किनारमा । मोटरमा चार घण्टा भन्दा बढीको यात्रा । प्रायोजन थियो श्रीमानको ३ दिने गरमी विदालाई सदुपयोग गर्दै अभिभावकलाई भेटने । काम छोडी नयाँ कामको खोजीमा हाम्रोमा बसीरहेका दुई चेलीहरुलाई संगै साथ लिएका थियौ । किन की उनीहरुको त्यही दिनबाट काम सुरुवात गर्न थियो । एक जनाको ह्वासइ० र अर्कोको फारन । सुवन शहरबाट नजिकै पर्ने अनि हाम्रो यात्राकैफुर्सदमा
कोरियामा टाटु बनाउदै लाखौ कमउदै नेपाली युवा
कोरिया आएका नेपाली युवाहरुमध्ये महिनाभरी साहुको काम गरेर लाखौ कमाउने त धेरै छन् तर वैकल्पीक पेशाको रुपमा आफ्नो शिप प्रयोग गरी लाखौ कमाउने कमै होलान । औलामा गन्न सकिने यस्ता शिपालु पौरखी युवा मध्ये एक हुन कमल थापा । उनी हाल कोरियामा टाटु बनाउने आफ्नो शिपलाई प्रयोग गरी लाखौ कमाउन थालेका छन् । हाल कोरियामा यसै पेशामा भ्याइ नभ्याइ छन् उनी । हप्ताभरी कम्पनीमा काम गर्छन । शनिबार र आइतबार दुई दिन टाटु बनाउन कोरियाको विभन्न शहर कहिले सउल त कहिले वुसान अनि कहिले थेगु र सुउन पुगी रहेका हुनछन्फुर्सदमा