मधुसुदन ओझा
कोरियामा डब्लु.पि.एसको माग गर्दै अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस सम्पन्न
सउल , दक्षिण कोरियामा प्रवासी मजदुर संगठन (एमटियु)को आयोजनामा १६ औ अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस बिभिन्न कार्यक्रमको साथ भब्य रुपमा सउलको ख्वाइ०ह्वामुन्नमा सम्पन्न भएको छ । श्रदान्जली सभालाई सम्बोधन गर्दै छोगेस गुम्बाको भिछुले हाम्रो देशको आर्थिक बिकाशमा धेरै टेवा दिएको प्रवसी मजदुरहरुको बिभीन्न कारणले ज्यान गएको खबरले हामीलाई दुखि तुलाएको भन्दै साहनुभुती राख्नुभयो । दिवसको सभालार्इ सम्बोधन गर्दै प्रवासी मजदुर संगठन एमटियुको अध्यक्ष उदय राइले कोरियामा एमटियुले धेरै पहिले देखि प्रवासी मजदुरहरुको हक अधिकार सुनिस्चित हुने वार्क परमीड सिस्टम (डब्लुपीएस) लागु गर्ने माग गरिरहेको भए पनि सरकारले बेवास्ता गरिरहेको छफुर्सदमा
इपिएसले सन २०१७ को लागि विदेशी कामदारको कोटा ५६ हजार निर्धारण गरयो
सउल, आगामी वर्ष सन २०१७ कोलागि कोरिया ल्याने इपिएस मजदुर (विदेशी कामदार)को कोटा निर्धारण गरेको छ । गत वर्षभन्दा २ हजार घटाइ यसपाली नयाँ र पुन प्रवेश गरी ५६ हजार तोकेको छ । कोरियन सरकारको प्रवासी मजदुर नीति निर्धारण (कोटा ) समितिको शुक्रबार बसेको बैठकले २०१७ मा बिभिन्न १६ देशबाट इपिएस अन्तर्गत कोरिया ल्याउने प्रवासी मजदुरको कोटा ५६ हजार निर्धारण गरेको हो । कोरियाको उत्पादन, कृषी तथा पशुपालन , मत्स्यपालन, निमार्ण र सेवा क्षेत्रको लागि विदेशी कामदारको कोटा तोकिएको हो । तोकिएका कोटा मध्ये ४३ हजार नयाँ र बाँकी १३फुर्सदमा
इपिएस बन्द गर्न प्रवासी मजदुर युनियनको माग
सउल दक्षिण कोरियाको विदेशी कामदार कोरिया ल्याउने प्रणाली इपिएसका कारण मजदुरले विभिन्न समस्या भोग्नु परेको भन्दै यसलाई बन्द गर्न मजदुर युनियनहरुले माग गर्दै आएका छन् । प्रवासी मजदुर संगठन एमटियु र कोरियन मजदुर संगठन केसिटियुले गत आइतबार सउलको सडकमा आयोजना गरेको र्यालीमा यस्तो धारणा राखेका हुन । विभिन्न देशका मजदुरहरुले २००४ बाट लागू भएको इपिएसका कारणले हामी आम मजदुरहरुले दुख खेपिराखेको, मजदुरहरुलाई जति सुक्कै अफ्ट्यारो पर्दा पनि आफू खुसी कम्पनी सर्ने न पाएर इलिगल हुन बाध्य बनाइएको र मजदुरहरुका बिभिन्न हक अधिकार माथी अहिलेको इपियसले कुठाराघात गरिराखेको भन्दै मजदुर नेताहरुलेफुर्सदमा
कोरियाको प्रवासी मजदुर र्यालीमा सहभागिताको आवहान
सउल प्रवासी मजदुर संगठन (एमटियु) र केसिटियुले इपीएस लगायत अन्य प्रवासी मजदुर सम्बन्धि नियम कानुनको नराम्रो पक्षको सुधारको माग गर्दै अगस्त २१तारिक बृहत र्याली को आयोजन गर्ने भएको छ । प्रवासी मजदुरहरु कोरियन कम्पनीहरुले ल्याई काम गर्ने थालेको धेरै बर्ष बितीसकेको भएतापनि उनीहरुलाई गरिने दमन,भेदभाब घट्नुको सट्टा दिनानु दिन बढ्दै गैरहेको छ । प्रवासी मजदुरहरुको हकअधिकारलार्इ मान्यता नदिएको कारण प्रवासी मजदुरले आफ्नो अधिकर उपयोग गर्न पाइरहेको छैन ।जसले गर्दा प्रवासी मजदुरहरुले कोरियामा विभिन्न समस्याहरु भोग्दै कस्टकर मजदुरी जिबन बिताउन बाध्य छन । त्यसकारण एमटियु,केसिटियुले इपिएसमा भएको नराम्रो पक्षको सुधार ,स्वइच्छालेफुर्सदमा
कोरियामा आत्माहत्या गर्नुको एक कारण
मेरो घर दार्चुला हो । हाल म साउथ कोरियामा कार्यरत छु । एकजना साथीले कोरियाको रोजगारी गज्जवको छ भनेर लेखेको पढें । मेरो आफ्नो भोगाइमा त कोरियामा काम गर्न त्यती सजिलो छैन । काम गरे बापतको पैसा चै साहुले दिनै पर्छ । तर सबै अधिकारहरु साहुलाई मात्रै हुने भएकोले काम गर्दा साहुले कुट पिट गर्ने देखी लिएर मानसिक तनाब दिने काम पनि कोरियामा व्याप्त नै छ । अहिले सम्म भएका आत्महत्याका केसहरुमा केहि कारण साहुले गर्दा पनि हो । पैसा राम्रै कमाई हुने कोरियामा वातावरण र सेफ्टी बाहिर राम्रै भएफुर्सदमा