मिराप लिम्बु
लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरियाको तेश्रो अधिबेशन सम्पन्न
मिराप लिम्बु सउल, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको प्रबाश समिती संघिय लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरियाले ” लिम्बुवान सहितको १०+१ प्रान्त कायम गरौ ” भन्ने नाराका साथ तेश्रो अधिबेशन भब्यताका साथ सम्पन्न गरेको छ । सलनालको पहिलो दिन अर्थात फेब्रुअरी १५ तारिकमा कोरियामा स्थापना भएका बिभिन्न संघ संस्था तथा राजनैतिक संगठनका प्रमुखहरूको उपस्थितिमा रमेश लक्समको अध्यक्षतामा १३ सदस्यिय कार्य समिती चयन गरेको छ । अधिबेशनमा अर्थ सचिब नरेन्द्र योङहाङले अार्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । राजनैतिक र संगठानिक प्रतिबेदन प्रस्तुत मञ्चका अध्यक्ष नन्द काम्बाङ्ग “मिराक” ले गर्दै नेतृत्व पङ्तिलेफुर्सदमा