मिसेक लिम्बु
संघिय लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरियाको तेश्रो अधिबेशन हुने
मिसेक लिम्बु सउल, संघिय लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरियाको तेश्रो अधिबेशन हुने भएको छ । ‘लिम्बुवान सहितको १०+१ प्रान्त कायम गरौं’ भन्ने नाराका साथ हुन लागेको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघिय लिम्बुवान मञ्च नेपालको प्रवास कार्य समिति/संघिय लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरियाको तेस्रो अधिवेशन आगामी सलनालको पहिलो दिन अर्थात फेब्रअरी १५ तारिक तोङदेमुनको नाङलो क्याफे हलमा हुन लागेको मञ्चका अध्यक्ष नन्द काम्बाङ ‘मिरापू’ले बताउनु भएको छ । दिनको १२ बजे सुरु हुने उक्त अधिबेशनमा आतिथ्य ग्रहणको लागि कोरिया स्थित सम्पूर्ण संघ संस्था र संगठनहरूलाई परि-पत्र पठाई सकिएको र पत्र प्राप्तफुर्सदमा