यम श्रीस मगर
काेरियामा बाग्लुगं न्यू ईयर सॉगितिक साँझको सम्पूर्ण तयारी पुरा

सौल बाग्लुगं सम्पर्क समिति दक्षिण कोरियाले अायाेजना गर्ने बाग्लुगं न्यू ईयर सॉगितिक साँझको सम्पूर्ण तयारी पुरा भएकाे छ। “प्रवासी भुमिमा बागलुङे हरुको एकता सामाजिक कार्यमा सबैको सहभागिता”भन्ने मुल नाराको साथ सम्पन्न हुन लागेको न्यू ईयर २०१९ को अवसर पारेर शुभकामना आदान प्रदान सहित बाग्लुगं सम्पर्क समिति दक्षिण कोरियाले आउदो डिसेम्बर २९ तारिख शनिबारको दिन पारेर भब्य र सब्य रूपमा गर्न लागेको बागलुङ न्यू ईयर सॉगितिक साँझको सम्पुर्ण तयारी पुरा भएकाे समितिका अध्यक्ष सुवास लामिछानेले जानकारी दिएका छन्। नेपालबाट चर्चित लोक गायिका रितु थापामगर र जापान बाट चर्चित लोक गायक सुर्यफुर्सदमा
काेरियामा त्याे चिसाे रात

सन २००९ जनवरि १२ तारिख अदक्ष कामदारको रुपमा अर्थात स्टान्डर्ड लेबरको रुपमा कोरिया उड्ने दिन थियो। काठमाण्डौंबाट दिउसोको करिब ३ बजेको फलाइट। पहिलो पटक बिदेश र जहाज चढेको मान्छे। मनमा खुसी उमङ्ग अनि नौलो अनुभव, कता कता हल्का डर पनि लागिरहेको थियो। काठमाण्डौको आकासमा जब जहाज उड्यो, उकालो माथी सम्म वेगले पुग्यो। अनि सुन्दर शहर, प्राकृतिक रुपमा सुन्दर हिमाल पहाड हरुले मन प्रफुल्लीत बनायो। जहाज त बादल भन्दा पनि माथी हुदों रहेछ। मेरो सिट जहाजको झ्याल पट्टि भएकोले बाहिरको दृस्य सजिलै देखिन्थे। जब जहाज पूर्बि दिशामा मोडियो,केहि घन्टामै अध्यारो शुरुफुर्सदमा
पच्चिस बर्ष पुग्यो नेपाली सम्पर्क समिति : आफ्नै नाम जोगाउन चुनौती

सन १९९३ मा स्थापना भएको नेपाली सम्पर्क समितिले यहि नोभेम्बर २५ तारिख स्थापना भएको २५ बर्ष पुगेको अवसरमा रजत जयन्ती मनाउन गइरहेको छ । एनसिसिले अहिले २५ बर्ष सम्म कोरियामा के कस्ता कार्यहरु गर्यो ? नेपालमा के काम गर्यो ? कोरियामा नेपाल चिनाउने के कार्यहरु गर्यो ? ती बिषयमा अग्रजहरुबाट सिल्भर जुब्ली कार्यक्रममा अवस्य नै चर्चा होला । एनसीसीले पनि स्मारिका प्रकाशन गर्दैछ । म २००९ देखि कोरियामा कार्यरत छु । सामाजिक संस्था र गतिबिधिसँग सम्बन्ध र सरोकार राख्दै आएको छु । नेपाली सम्पर्क समितिले गरेका सबै राम्रा कामको सम्मानफुर्सदमा
तिहारमा भैलो खेल्दाको सम्झना।

म नाच्न गाउन बजाउन चाहाने रमाउने मान्छे। सानो छदा कक्षा ६ मा पढने बेला देखि स्कुलमा नाच्न सिकियो। राङखानी मा बि मा पढ्थे। शान्ती मा बि कुश्मी सेरा बाग्लुङले आयोजना गरेको प्रा बि स्तरीय नृत्य प्रतियोगितामा पहिलो पटक सहभागी भएको थिए। प्रथम पनि भइयो। सर मिस हरुले नृत्य सिकाउदा मेरो नाचलाइ देखेर खोपाली नाचे जस्तै नाच्यो भन्थे। खोपाली भनेको मेरै गा बि स दुदिलाभाटीको वडा नं. भण्डारबन लाई भन्दा रहेछन ,बुच्दा रहेछन। यो कुरा २०४६ को हो। म सात कक्षा पढ्न मेरो घर नजिकको बिध्यालयमा आए। लेखानी मा बि भर्नाफुर्सदमा
छुसक सांगीतिक धमाकाको तयारी तिब्र।

नेपाल मगर संघ कोरियाले आयोजना गर्न गइरहेको छुसक सांगीतिक धमाका २०१८ को तयारी तिब्र रुपमा भएको छुसक सांगीतिक धमाका २०१८ का कार्यक्रम संयोजक अप्त पुनले जनाएका छन्। आगामी सेप्टेम्बर २४ तारिक खाङवन युनिभर्सिटीमा आयोजना हुने कार्यक्रमको लागी कोरियामा क्रियाशिल संघ संस्थाहरुलाइ चिठ्ठी पत्र दिने र निमन्त्रणा गर्ने कार्य अगाडि बढिरहेको मगर संघका बरिष्ठ उपाध्यक्ष सिपि मगरले बताएका छन्। त्यसै गरि कोरियाको बिभिन्न शहरहरुमा धमाकाको पोस्टरहरु टास्ने कार्यहरु ब्यापक रुपमा भएको मगर संघका अध्यक्ष खड्ग थापाले जनाएका छन्। वुइजम्बु, तन्दुचन, खारेबी, सौल तुन्देमुन , आनसान, फेन्टेक, ह्वासाङ फारान, सुवन, थेगु, बुसान,फुर्सदमा
राप्ती बृहत सांगीतिक साैगात भाग ३ का कलाकारहरू छनाैट।

राप्ती समाज दक्षिण काेरियाले अागामी सेप्टेम्बर २३ तारिख साैलमा अायाेजना गर्ने राप्ती बृहत सांगीतिक साैगात भाग ३ का कलाकारहरू सार्बजनिक गरेकाेछ। सांगीतिक साैगातका लागी नेपालका ख्याती प्राप्त कलाकारहरू चर्चित पप अाधुनिक गायक प्रमाेद खरेल,इन्डियाज् डान्सिङ सुपर स्टार टप ३ सुशान्त खत्री,चर्चित हास्य कलाकार बुद्दि तामाङ,नेपाल अाइडलका टप ९ चर्चित गायिका सन्ध्या जाेशी, चर्चित गायीका रजनी गुरूङ र चर्चित लाेक दाेहाेरी गायीका भुमिका गिरी काेरियाका अाम दर्शकहरूलाइ भरपुर मनाेरञ्जन दिनका लागी अाउने भएकाे कुरा राप्ती समाजका अध्यक्ष गाेपाल बाेहाेराले जानकारी दिएका छन्। बिशुद्द सामाजिक सेवामा समर्पित अक्षयकाेष सहयाेगार्थ अायाेजना गरेकाे राप्तीफुर्सदमा
एन सि सि काेरियाले चियापान तथा भेटघाट कार्यक्रम अायाेजना गर्ने।

नेपाली सम्पर्क समिति काेरिया एन सि सिले यहि अगस्त १२ तारिख चियापान तथा भेटघाट कार्यक्रमकाे अायाेजना गर्ने भएकाेछ। एन सि सि ले अाउदाे सेप्टेम्बर २५ तारिख संस्था स्थापना भएकाे २५ बर्ष काे उपलक्ष्यमा सिल्भर जुब्ली कार्यक्रम अायाेजना गरि मनाउने तयारी गरिरहेकाेछ। उक्त कार्यक्रमकाे बारेमा जानकारी तथा अझै उक्त कार्यक्रमलाइ के कसरी मनाउन सकिन्छ भन्ने बिषयमा राय सल्लाह सुझाब लिनकाे लागी चियापान तथा भेटघाट कार्यक्रमकाे अायाेजना गरिएकाे कुरा एन सि सि अध्यक्ष अन्जु केसिले बताइन्। काेरियामा क्रियाशिल सम्पुर्ण संघ संस्थाका प्रमुख ,प्रतिनिधि,बुद्दिजिवि,ब्यवसाहि, समाजसेबि ,पत्रकार तथा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरू निम्नफुर्सदमा
नेपाल मगर संघ कोरियाले आयोजना गर्ने छुसक सांगीतिक धमका २०१८ का लागी कलाकार छनौट गर्यो।

नेपाल मगर संघ गणतन्त्र कोरियाले आगामी छुसक २०१८ सेप्टेम्बर २४ तारिख सौलमा आयोजना गर्ने छुसक सांगीतिक धमका २०१८ का लागी नेपालका सुपरहित कलाकारहरुलाइ छनौट गरेकोछ। “नेपाली कला संस्कृति हाम्रो पहिचान, सामाजिक कार्यमा निरन्तरता हाम्रो अभियान” भन्ने मुल नारा रआफ्नो मौलिक भाषा , संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्न तथा मगर संघले कोरियामा संचालन गरेको सेल्टरको निरन्तर ब्यवस्थापन गर्ने मुल उद्देश्य राखेर मगर संघ कोरियाले छुसक सांगीतिक धमका २०१८ नामक सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो। मगर संघ कोरियाका अध्यक्ष खड्ग थापा मगरका अनुसार संघले छनौट गरेका नेपालका ख्याति प्राप्त कलाकारहरु निम्नफुर्सदमा
काेरियामा मनाइने नेपाल डे काे सम्पुर्ण तयारी पुरा।

नेपाल सरकारले घाेषणा गरेकाे पर्यटन बर्ष २०२० लाइ लक्षित गरि काेरियामा क्रियाशिल संस्था नेपाली बिध्यार्थी समाज साेनसिक र एन अार एन ए काेरियाकाे संयुक्त अायाेजना , सउल महानगर पालिकाकाे स्पाेन्सर तथा नेपाली दुताबास काेरिया र नेपाल टुरिजम बाेर्डकाे सपाेर्ट, नेपाली सम्पर्क समिति र नेपाल अादिवासी जनजाति महासंघ ,नेपाल पत्रकार महासंघ,वुमन फर वुमन लगायत सम्पुर्ण संघ संस्थाकाे बिशेष सहयाेगमा जुलाइ २२ तारिख साैलमा अायाेजना हुने नेपाल डे कार्यक्रमकाे सम्पुर्ण तयारी पुरा भएकाे कुरा एन अाए एन ए काेरियाकी अध्यक्ष लक्ष्मी गुरूङले बताइन्। समृद्द नेपाल निर्माण गर्ने अभियानलाइ पर्यटन क्षेत्रले बिशेष सहयाेगफुर्सदमा
म्याग्दी रनिङ कपकाे उपाधि स्याङजा परिवारले चुम्याे।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले अायाेजना गरेकाे म्याग्दी रनिङ कप भलिबल प्रतियोगिताकाे उपाधि स्याङ्जा परिवारले चुमेकाेछ। जुलाइ १५ तारिख अाइतबार खाङ्बुक युथ सेन्टर सुयुकाे कभर्ड हलमा भएकाे भलिबल प्रतियाेगितामा साेझाे २ सेटमा म्याग्दी माेना काेरियालाइ हराउदै स्याङ्जाले उपाधि जितेकाे हाे।जीत संगै स्याङ्जा परिवारले पुरस्कार स्वरूप १३ लाख वन नगद, कप र प्रमाण पत्र प्राप्त गरेका थिए। दाेश्राे हुने म्याग्दी माेना काेरियाले १० लाख वन नगद र कप साथै प्रमाणपत्र प्राप्त गरेका थिए। त्यसै गरि सेमिफाइनल खेलेका २ टिम बाग्लुङ सम्पर्क समिति र काली गण्डकी ब्वाइजले सान्त्वना पुरस्कार ३५००००फुर्सदमा