Advertisement
SKIP THIS

यम श्रीस मगर

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

नेपाल आदिबासी जनजाति महासंघ कोरियाको पांचौ महाधिबेशन सम्पन्न,अध्यक्षमा चाम्लिङ।

पहिचान र अधिकार सहितको संघियता आदिबासी जनजातिको अडान ! अपुरो र अधुरो संबिधान संसोधनको लागि हाम्रो साझा अभियान!! भन्ने मुल नारा सहित नेपाल आदिबासी जनजाति महासंघ कोरियाको पांचौ महाधिबेसन सम्पन्न भएकोछ। महाधिबेशनले पवन चाम्लीङ्ग राईको अध्यक्षतामा नयां कार्य समितिको गठन सर्बसम्मत रुपमा गरेकोछ। नेपाल आदिबासी जनजाति महासंघ कोरियाको निबर्तमान अध्यक्ष चित्र मोक्तानको अध्यक्षतामा महासचिब केशर दर्लामी मगरले कार्यक्रम संचालन गरेका थिए भने निबर्तमान बरिष्ठ उपाध्यक्ष पवन चाम्लिङ्गले मन्तब्यले स्वागत गरेका थिए। प्रमुख अतिथिमा एन आर एन ए कोरियाका अध्यक्ष लक्ष्मी गुरुङ्गले पानसमा दियो बालेर पांचौ महाधिबेशनको उद््घाटन गरेका थिए। बिशेषफुर्सदमा


सुपादेउराली सांगीतिक साैगात भाग १ भब्य रूपमा सम्पन्न,अायाेजक द्वारा धन्यबाद ज्ञापन।

सुपादेउरालि सांगितिक साैगात भाग एक भब्य रूपमा सम्पन्न भएकाे छ।अर्घाखाँची सम्पर्क मञ्च काेरियाद्वारा अक्टुबर ५ तारिख साैलकाे जाेङनाे अाे गाा स्थित फेक जु गिन्यम ग्वानकाे हलमा उक्त सांस्कृतिक कार्यक्रम अायाेजना गरिएकाे थियाे। काेरियाका लागि नेपाली महामहिम राजदुत अर्जुन जङ्ग बहादुर सिंहलाइ  प्रमुख अातिथिका रूपमा अामन्त्रण गरिएकाे थियाे।महामहिम राजदुतले पानसमा बत्ती बालेर उक्त कार्यक्रमकाे उद्धाटन गरेका थिए।अन्य बिशेष अतिथिहरूमा एन अार एन काेरियाका अध्यक्ष लक्ष्मी गुरूङ,नेपाली सम्पर्क समितिका अध्यक्ष अन्जु केसि,नेपाल अादिबासी जनजाति महासंघका अध्यक्ष चित्र माेक्तान,नेपाल पत्रकार महासंघ काेरिया शाखाका अध्यक्ष खेम कार्की लगाएतका रहेका  थिए। अर्घाखाँची सम्पर्क मञ्चका अध्यक्षफुर्सदमा


सिरिजङ्घा सांगीतिक साैगात भाग ४ भब्य रूपमा सम्पन्न

काेरियाली महान चाड छुसककाे अबसरमा   किरात याक्थुङ चुम्लुङ द काेरियाद्वारा अक्टुबर ३ तारिख अायाेजित सिरिजङघा सांस्कृतिक साैगात भाग ४ भब्य रूपमा सम्पन्न भएकाे छ। साेलकाे जाेङनाे अाेगामा अवस्थित फेक जु गिन्यम ग्वानकाे हलमा भएकाे कार्यक्रममा काेरियाका लागि नेपाली राजदुत अर्जुन जङ्ग बहादुर सिंहकाे प्रमुख अातिथ्यता,एन अार एन ए, नेपाली सम्पर्क समिति,नेपाल अादिबासी जनजाति महासंघ लगायतका संस्थाका प्रमुखहरूकाे बिशेष अातिथ्यता र चुम्लुङका अध्यक्ष सुन्दरदिप अाङ्देम्बेकाे अध्यक्षतामा पहिलाे चरणकाे उद्धाटन कार्यक्रम सम्पन्न भएकाे थियाे। दाेस्राे चरणकाे रमाइलाे सांस्कृतिक कार्यक्रममा चुम्लुङले लिम्बु जातिकाे अाफ्नाे माैलिक संस्कृति झल्किने केलाङ नृत्यबाट सुरूगरेकाे कार्यक्रममा स्थानिय कलाकारफुर्सदमा


एन आर एन ए कोरियामा लक्ष्मी लामा गुरुङ बिजयी |

एन आर एन ए कोरिया को छैठौं महाधिबेसनबाट अध्यक्षमा लक्ष्मी लामा गुरुङ बिजयी भएका छन्|आइतबार सौलमा  सम्पन्न एन आर एन को चुनाबबाट अध्यक्षको प्रत्यासी दुई उमेद्वार ओम जुग्जाली मगर र जुनु गुरुङ लाई पछी पार्दै लक्ष्मी गुरुङ अध्यक्षमा बिजयी भएका हुन| ओम जुग्जाली मगर र लक्ष्मी लामा गुरुङ को प्यानल खुलेरै मैदानमा देखिएको थियो |चुनाबमा भने मिश्रित परिणाम आएको छ| बरिष्ठ उपाध्यक्षमा बिपिन गुरुङ ,उपाध्यक्षमा जिबन थापा , अमृत राई र साजन शर्मा  ,महासचिबमा डा. इन्दिरा तिवारी, सचिबमा नेत्र पौडेल र नबिन पुडासैनी ,कोषाध्यक्षमा लोक बानिया,सहकोषाध्यक्षमा जित बहादुर थापा सारुफुर्सदमा


युनिक भिजन भलिबल प्रतियोगिता भब्य रुपमा सम्पन्न ,आयोजकद्वारा धन्यवाद ज्ञापन|

युनिक भिजन ग्रुप दक्षिण कोरिया द्वारा गत आइतबार अगस्त २७ तारिख आयोजना गरिएको दोश्रो युनिक  भिजन भलिबल प्रतियोगिता एन आर ए न ए कोरियाका अध्यक्ष राजु क्षेत्री ज्युको प्रमुख आतिथ्यतामा  भब्य रुपमा सम्पन्न भएको छ| दोंग्देमुन गु छेयूग्वानमा आयोजना गरिएको प्रतियोगितामा १७ टिमको सहभागिता भएको थियो भने प्रथम छन्त्याल परिवार,दोश्रो स्याङ्गजा परिवार र तेस्रो बाग्लुंग सम्पर्क समिति र सी हंग सी आनसान भएको थियो |प्रतियोगीतालाई भब्य रुपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण भलिबल संस्था तथा खेलाडीहरु,प्रमुख अतिथि ,बिसेष अतिथिहरु, खेलप्रेमी दर्शकहरु, विभिन्न संस्थाहरु,ब्यापारी बुद्धिजिबी,समाजसेबीहरु,रेफ्रीहरु,पत्रकार ,अफिसियलहरु लगायत आयोजकका पदाधिकारी सुभचिन्तकहरु सम्पूर्णलाईफुर्सदमा


दोस्रो युनिक भिजन मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी छन्त्याल परिवारको पोल्टामा

“विकास, अनुशासन, गतिशिलता, खेलकुद मार्फत सबै संस्थाविच सदभाव आजको आवश्यकता ” भन्ने मूल नारा सहित यूनिक भिजन ग्रुप, दक्षिण कोरियाद्वारा आयोजित “दोश्रो यूनिक भिजन मैत्रीपूर्ण भलिवल प्रतियोगिता -२०१७ भलिवल प्रतियोगिता”को उपाधि छन्त्याल परिवारले जितेको छ । अगस्त 27 तारीख  आइतबार दोङ्देमुन गु छेयुग्वानमा सम्पन्न भलिबल प्रतियोगितामा सिहुङ्जी आनसानलाई हराउदै फाईनल सम्मको यात्रा तय गरेको छन्त्याल परिवारले बागलुङ सम्पर्क समिति, दक्षिण कोरियालाई पराजित गरी स्याङ्जा परिवार टीमसँग उपाधिको लागि प्रतिष्पर्धा गरेको थियो । छन्त्याल परिवारले 2-1 सेतमा स्याङ्जा परिवारलाई जितेको थियो। १७ टीम सहभागी रहेको उक्त प्रतियोगितामा प्रथम हुने छन्त्याल परिवार दक्षिण कोरियालाई १३फुर्सदमा


कोरियामा तिज मनाउदै

२०१७ अगस्त २० वुमन फर वुमन दक्षिण कोरियाले मनाएको तीज कार्यक्रममा सहभागी महिलाहरु |


कोरियामा हरितालिका तिज मनाउदै

नेपाल मगर संघ कोरियाले २०१७ अगस्त १९ तारिख आयोजित दर खाने कार्यक्रममा सहभागी महिला दिदिबहिनिहरु|


युनिक भिजन भलिबल प्रतियोगिताको टाईसिट अगस्त २० मा हुने |

युनिक भिजन ग्रुप दक्षिण कोरियाले यहि अगस्त २७ तारिख  आयोजना गर्ने दोस्रो युनिक भिजन मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०१७ को नाम दर्ता र टाईसिट यहि अगस्त २० तारिख नेपाल हाउस सिनसल दोंगमा गर्ने भएकोछ| कोरियामा रहेका भलिबलमा सहभागी हुन इच्छुक संघ सस्था र समूहहरुले नाम दर्ता र टाई सिटका लागि मध्यान्ह  १२   बजे नेपाल हाउसमा सम्पर्क गर्नु हुन अध्यक्ष भजिन्द्र क्षेत्रीले  अनुरोध गरेका छन् | “ बिकाश अनुशासन गतिशिलता ,खेलकुद मार्फत सबै संस्था बीच सद्भाव आजको आवस्यकता ” भन्ने मूल नारा सहित आयोजना गर्ने भलिबल प्रतियोगिताको स्थान भने सधै जसोफुर्सदमा


एन आर एन कोरियामा कसले बाजी मार्ला ? यस्ता छन् अध्यक्षमा दाबेदार पाँच उमेद्वार

समाचार विश्लेषण :   यतिखेर कोरियामा रहेका नेपालीहरुबिच एनआरएनको चुनावी माहोल साच्चिकै तातिरहेको छ । सामाजिक सञ्जाल होस् या विभिन्न अनलाइन मिडियामा उमेद्वारीका लागि दावी गर्नेहरुको घोषणापत्र सहित चुनावी प्रचारप्रसारले तिब्र गति लिएको छ । उमेदद्धारहरु आआफ्नो पक्षमा मतदाता नामावली संकलन गर्ने कार्यमा पनि लागिपरेका छन् । यहि आउने सेक्टेम्बर ९ र १० तारिखमा कोरियाको राजधानी सौलमा हुन गइरहेको गैह्र आवासीय नेपाली संघ कोरियाको छैठौं अधिबेशनका लागि  कार्य समितिको  बिभिन्न  पदमा उमेद्वारी घोषणा गर्ने होडबाजी नै चलेको छ । दुईबर्षे कार्यकालको लागि अध्यक्ष १ जनाको ठाउँमा ५ जनाले उमेदवारी घोषणाफुर्सदमा


ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...