युवा नेतृत्वको सवाल
युवा नेतृत्वको सवाल र अहिलेका केही भ्रमहरु
युवाको परिभाषा धेरै हिसाबले गर्न सकिन्छ । विभिन्न ठाँउमा फरकफरक हिसाबले यसलाई परिभाषित गरिएको पाइन्छ । संयुक्त राष्ट्रसङ्घका अनुसार १५ देखि २४ बर्ष उमेर समुहलाई युवा भनिन्छ । युरोपमा १५ देखि २९ बर्ष उमेर समुहलाई युवा भनिन्छ । नेपालको सन्दर्भमा १६ देखि ४० बर्ष सम्मलाई युवा मानिएको छ । यो उमेर समुहको सङ्ख्या देशको जनसंख्याको ४०.६८% छ । गत बर्षदेखि स्वबियुको चुनावमा पनि २८ बर्षसम्मको उमेरहद तोकिएको छ । हो, युवा हुनलाई उमेर प्रमुख कुरा हो । त्यसमा कुनै बिमती रहेन । तर उमेरले मात्रै चैं युवा हुँदैन होला भन्नेफुर्सदमा