रमेश खावाजु
कपिलवस्तुमा एसवाई प्यानल नेपालको पहिलो डिलर कार्यालय
कपिलवस्तुमा एसवाई प्यानल नेपालको डिलर बुद्धभूमि एसवाई प्यानल सप्लायर्सको कार्यलयको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बुद्धभूमि एसवाई प्यानल सप्लायर्स एसवाई प्यानलको ४३ वटा डिलरहरुमध्ये स्यान्डविच प्यानलकै कार्यलय बनाएर औपचारिक उद्घाटन गर्ने पहिलो डिलर हो । बुद्धभूमि नगरपालिका गुरुसिंगे-२ मा गत शुक्रबार बिहान ११ बजे सुरु भएको उद्घाटन कार्यक्रममा उक्त नगरपालिकाका मेयर केशब श्रेष्ठ र एसवाई प्यानल .को.एल.टि.डीका निर्देशक छे दोङग इलले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । नगरपालिकाका मेयर केशब श्रेष्ठले शुभकामना दिंदै एसवाई प्यानलको बारेमा आफुले जानकारी लिईरहेको तथा नगरपालिकामा यस प्यानलको बारेमा छलफल गर्ने बताउनुभयो । त्यस्तै एसवाई प्यानल नेपालका कोरियन निर्देशक छे दोङगफुर्सदमा
एसवाई प्यानल कोरियाबाट चितवनस्थित नवनिर्मित एसवाई प्यानल कारखानाको अवलोकन
दक्षिण कोरियाली भवन निर्माण सामग्री उत्पादन गर्ने एसवाई प्यानल कोरियाका कार्यकारी निर्देशक तथा एसवाई ग्रुपका अध्यक्ष होङ योङ दोनले चितवनस्थित नवनिर्मित एसवाई प्यानल कारखानाको अवलोकन गरेका छन । गत सनिबार एसवाई प्यानल नेपालको नवनिर्मित चितवन स्थित कारखानामा आइपुगेका अध्यक्ष दोनले स्वागत कार्यक्रममा सहभागी एसवाई प्यानलका ४२ डिलर सदस्यहरुलाई एसवाई प्यानलका उत्पादनको प्रयोगले समय र पैसाको बचत हुने बताए । एसवाई प्यानलले बिश्वको उत्कृष्ट प्यानल उत्पादन गर्ने भएकोले नेपालमा निकै उपयोगी तथा छिटै बजार लिने बिश्वास पनि व्यक्त गरे। कार्यक्रममा एसवाई प्यानल नेपालका प्रबन्ध निर्देशक जोंङ सक पार्कले नेपालको महाभूकम्पमा परम्परागत सामाग्रीद्वारा निर्मित घरहरुमा निकै क्षति भए पश्चात भूकम्पप्रतिरोधीफुर्सदमा
कोरियन एसवाई प्यानलद्वारा नेपालमा बिक्रि सुरु
विश्वको उत्कृष्ट भवन निर्माण सामग्री उत्पादन गर्ने कोरियन कम्पनी एसवाई प्यानलले नेपालमा प्यानलको बिक्री वितरण सुरु गरेको छ । एसवाई प्यानलले यहि मे २३ तारिकमा चितवनस्थित कम्पनीको कारखानाबाट बुटवल डिलर एशियन हाउजिङ एण्ड कन्ट्रक्सनलाई वाल,रुफ लगायत अन्य सामानहरु बिक्री गरेको कम्पनीको महाप्रबन्धक देवेन्द्र सम्बाहाम्फेले बताए । उनका अनुसार हाल नेपालको पुर्वदेखि पश्चिमसम्म ४० जिल्लामा डिलरहरु रहेको छ । एसवाई प्यानलको उत्पादनहरु प्रयोग गरि बनाएको घर छिटो निर्माण भई समय र पैसाको बचत हुने महाप्रबन्धक सम्बाहाम्फेले बताए । के हो एसवाई प्यानल ? दक्षिण कोरियामा सन् १९९४ मा स्थापना भएको एसवाईफुर्सदमा
“दान र ध्यानको माध्यमले मात्र गरिबी हटाउन,निरोगी बनाउन सक्ने ” – कोरियन गुरु ह्वे जङ
काठमाडौं, टेकुस्थित प्रज्ञा ध्यान केन्द्रले आफ्नो दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित प्रेरणादायी धर्म देशना कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ । काठमाडौं महानगरका मेयर बिध्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भएको सो कार्यक्रममा मेयर शाक्यले मानब सेवा नै सबभन्दा ठुलो धर्म रहेको बताए । त्यस्तै मेयर शाक्यले मरिसकेपछि सम्मान गर्ने परम्परा त्यागेर जिउंदैमा असहाय ,गरिब ,दुखीहरुहरुको सेवा गर्नुपर्ने पुन दोर्हाए । कार्यक्रममा दक्षिण कोरियाबाट नेपाल आएका बज्रयान सम्प्रदाय जिन्गाक बौद्ध संघका संघनायक गुरु ह्वे जङले प्रेरणादायी आत्म बृतान्त तथा उपदेश दिएका थिए । कोरियामा करिब ५० बर्ष ध्यान गरेका गुरु ह्वेफुर्सदमा
कोरियन राजदूतद्वारा एसवाई मोडल हाउसको अवलोकन
रमेश खावाजु ,काठमाडौं नेपालका लागि कोरियन राजदुत पार्क योङ्ग सिकले महाराजगंजस्थित नवनिर्मित कोरियन कम्पनि एस वाई प्यानल नेपालको मोडल हाउसको अवलोकन गरेका छन् | एस वाई प्यानल नेपालका प्रबन्ध निर्देशक जोङ सियोक पार्कले मंगलबार साढे दुइ बजे एस वाइको मोडल हाउसमा पुग्नु भएका कोरियन राजदुत सिकलाई स्वागत गरेका थिए | एसवाई प्यानल नेपालका प्रबन्ध निर्देशक पार्कसित छलफलको क्रममा राजदुत सिकले बिदेशी लगानीको लागि नेपालको कानुनमा केहि समस्या भए पनि कोरियाको उद्योगहरु नेपालमा प्रवेश गरेर कोरियाको छबि राम्रो बनाउनु पर्ने धारणा राखेका थिए | राजदुत सिकले भुकम्प प्रतिरोधी भवन निर्माण लागिफुर्सदमा