रोशन पोखरेल
गजलकार आङ्ग ङिमा शेर्पा कुङ्गाको सगुन म्युजिक भिडियो सार्बजनिक
काठमाडौं, गजलकार आङ ङिमा शेर्पा कुङ्गाको गजल एल्बम – सगुन सेर्पा म्युजिक वल्र्डबाट सार्बजनिक भएको छ । एल्बम भित्रको ‘आज पनि’ बोलको गजल लोकप्रिय गायक मिङ्ग्मा शेर्पाले गाएका छ्न जसको भिडियो सार्बजनिक गरे लगतै चर्चा बटुल्न सफल भएको छ । यो गीतको भिडियो निर्देशन गजलकार स्वयम् आङ ङिमाले गरेका छन । आङ मिङमा शेर्पाको शब्द रहेको गीतमा राजेश थापाको संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ । रविन्द्र बरालले छायाँकन गरेको गीतको भिडियोमा मिङमा शेर्पा र किसाङ शेर्पाको अभिनय रहेको छ । सगुन एल्बम भित्र रामकृष्ण ढकाल , शिवफुर्सदमा
रोशन गैरे र अनुजा पुडासैनीको ‘खल्ली बल्ली ’
रोशन पोखरेल काठमान्डौँ, नेपाली मौलिक लोक दोहोरीमा ग्रामिण परिवेशमा हुने विरहका वेदनादेखी विभिन्न उत्सव चाडपर्वमा आपसमा भेटघाट भएको बेलामा रमाइलो पारामा केटाकेटीले आफना प्रेमका भावहरुलाई समेटेको प्रेमका भावनाहरु अभिब्यक्ति गीत बनाउने प्रचलन रहेको छ । यस्तै भावहरुलाई समेटेर राशिका डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा गायक रोशन गैरे र अनुजा पुडासैनीले लोकदोहोरी ‘खल्ली बल्ली ’ युटुव मार्फत बजारमा ल्याएका छन् । गीतमा विवाहमा गएका केटाकेटीमा उठेका प्रेमका भावहरुलाई निकै रमाइलो पारामा भनिएको छ । रोशन गैरैको शब्द तथा लय सिर्जना रहेको गीतमा जतिसक्दो गीतमा मौलिकतालाई समेटने प्रयास गरिएको गायक गैरेले बताए ।फुर्सदमा