लिलिमहाङ चेम्जोङ
भिडियाे :रेसुङ्गा सांगीतिक झलक-३ काेरिया
गुल्मी सम्पर्क समिति गणतन्त्र काेरियाले काेरियाली नयां बर्ष सलनालकाे अबसरमा २०१८ फेब्रुअरी १६ तारिख साैल मा अायाेजना गरेकाे रेसुङ्गा सांगीतिक झलक ३ काे भिडियाे।
जातीबादबारे छरिएको भ्रम
एकल जातीय देशमा जातीबाद शून्य हुन्छ तर बहुजाती देशमा आफ्नो जातलाई अथवा आफ्नो जातको सिद्धान्तलाई मात्र सर्बोच मान्ने सिद्धान्तलाई जातिबाद मानिन्छ । यो प्रथा प्राचीन कालदेखी भारत हुदै नेपाल प्रवेश गरेको पाइन्छ र हिन्दु धर्मसङ्ग ब्यबहारिक रुपमा जोडिएको पाइन्छ । यस्को उत्पत्ति र अस्तित्व नेपाल र भारतमा सामान्य मानिन्छ । जाती प्रथा धेरै हदसम्म पश्चिमी आवरण जस्तो देखिन्छ जहाँ मानिसलाइ जन्मको आधारमा गरिन्छ । जस्तै, सो ब्यक्तिको सामाजिक स्तर र उसको जातको आधारमा परिभाषित गरिन्छ । मानिस जन्मेसँगै निश्चित हुन्छ उ छुत हो कि अछुत हो भनेर यो आफैमा लाजफुर्सदमा