लेसन गुरुइ०
तमुधिँ कोरियाको थेगु क्षेत्रिय शाखा गठन
लेसन गुरुइ० दक्षिण कोरियामा बसोबास गर्दै आएका गुरुइ० समुदायको साझा संस्था तमु धिँ दक्षिण कोरियाले क्षेत्रिय शाखा गठन गरेको छ । नेपालीहरुको बाक्लो बसोबास रहेको कोरियाको एक मुख्य शहर थेगुमा गत हप्ता पहिलो क्षेत्रिय शाखा गठन गरेको हो । थेगु वरीपरी विभिन्न पेशा र व्यवसाय गरी बसोबास गरेका तमु समुदायहरुलाई समेटी सम्पन्न अधिवेशनले हर्क गुरुइ०को अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा विनोद गुरुइ० र राजु गुरुइ० , सचिवमा बिल गुरुइ०, सहसचिवमा दुर्गा गुरुइ०, कोषाध्यक्षमा मणि गुरुइ० , सह कोषाध्यक्षमा सञ्चिता गुरुइ० चयन भएका छन् । त्यसैगरीफुर्सदमा