शान्त पहरी
जापानमा एक बेवारिसे नेपालीको उद्धार गरियो
जापान, जापानको कानगावा केनको चुरुमीबाट बेवारिसे अवस्थामा पुलिस चौकी पुराएका एक नेपालीलाई ओएनएफ जापानको टोलीद्वारा उद्धार गरिएको छ । चितवन पिप्ले घर भई ४ वर्षदेखी जापानमा रहेका ३९ वर्षीय रामचन्द्र सिल्वाललाई बुधवार उद्धार गरिएको छ । बस्ने ठाउँ नभएपछि हिउँद यामको चिसोमा कठन्ग्रीदै पार्कमा बेवारिसे अवस्था बसेका सिल्वाललाई पुलिसले हस्पिटल लगि स्लाइनपानी लगाएर चुरुमी प्रहरी चौकीमा राखिएको थियो । प्रवासी नेपाली मंच ओएनएफका अध्यक्ष महेन्द्र श्रेष्ठ, उपाध्यक्ष बाबुराम भण्डारी, उप महासचिव राजेन्द्र श्रेष्ठ, योकहामा नेपाली ग्रूपका संयोजक हरि सापकोटा, फ़ोनिज जापानका अध्यक्ष तथा पत्रकार शान्त पहरी , पत्रकार रविन्द्र श्रेष्ठफुर्सदमा