शिब भुसाल
प्रवासी नेपाली मंच बुसान किमे शाखामा नयाँ नेतृत्व
शिब भुसाल बुसान, प्रवासी नेपाली मंच दक्षिण कोरिया बुसान किम्ह्रे क्षेत्रिय कमिटीको पाँचौ क्षेत्रिय अधिवेशन २०१७ डिसेम्बर ३१ गते आईतवार सम्पन्न भएको छ । उक्त्त अधिवेशनले हरि थपलियाको अध्यक्षतामा एघार सदस्य नयाँ कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षहरुमा त्रय सन्तोस वराल, उमेश, राई र रमेश श्रेष्ठ त्यस्तै सचिवमा तगेन्द्र राई, सह सचिवमा अच्युत थापा, कोषाध्यक्षमा निर्मल न्यौपानेलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा जिपी ज्ञवाली, हरि पसाद पराजुली, दिनेश दाहाल र चन्द्र वहादुर तामागं चयन भएका छन् । अधिवेशनको उद्घाटन गर्दै संघका केन्द्रीय अध्यक्ष एवं प्रमुख अतिथी परशुराम सापकोटालेफुर्सदमा