शेर साङबो शेर्पा

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

सङ्घीय समाजवादी फोरम नेपाल दोलखा जिल्लाको दोस्रो अधिवेशन सम्पन्न अध्यक्षमा ललित बहादुर मगर निर्वाचित

सङ्घीय समाजवादी फोरम नेपाल दोलखा जिल्लाको दोस्रो अधिवेशनमा जिल्ला भरि रहेका प्रतेक स्थानिय तहका 3/ 3 जना प्रतिनिधिहरुको सहभागीतामा सम्पन्न भएको पार्टीको जिल्ला निर्वाचन अध्यक्ष मण्डलका संयोजक दावा छिरी शेर्पाले पत्रकार सम्मेलन गर्दै जनाकारी दिए । उक्त दोलखा जिल्लाको दोस्रो अधिवेशनबाट दोलखा जिल्ला समन्वय समितिमा निर्वाचित पदधिकारीहरुको नामवली यस प्रकार रहेको छ । अध्यक्ष ललित बहादुर मगर,उपाध्यक्ष प्रेम ध्वज तमाङ्ग ,उपाध्यक्ष जितेन थामी,सचिब मंगते शेर्पा मिङमा, सह सचिब कामे शेर्पा,कोषाध्यक्ष विष्णु माया मगर ,सदस्यहरु शेर साङबो शेर्पा, प्रेम बहादुर मगर,मनिष थामी,सम्झना थामी,गणेश बहादुर तमाङ्ग,बल बहादुर श्रेष्ठ,सुर्य बहादुर तमाङ्ग,धुर्व थामी,दिनेश श्रेष्ठ,ङवाफुर्सदमा


नेपाली संघिय समाज दक्षिण कोरियाको तेश्रो महाधिवेशन सम्पन्न अध्यक्षमा दर्पण गुरूङ

नेपाली संघिय समाजवादी फोरम, नेपालको प्रवास संगठन नेपाली संघिय समाज दक्षिण कोरियाको तेश्रो महाधिवेशन सम्पन्न भएको छ । मंगलबार सउलमा भएको कार्यक्रमबाट दर्पण गुरुङ्ग निर्वाचित भएका छन् । संघिय समाजवादी फोरम, नेपालको केन्द्रिय उपमहासचिव प्रकाश अधिकारी प्रमुख अतिथी र ससफो नेपाल पर्सा जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सांसद प्रदिप यादव बिशिस्ट आतिथ्यतामा संघिय समाज दक्षिण कोरियाको तेश्रो महाधिवेशन सम्पन्न गरीएको हो । अधिवेशनबाट विभिन्न सामाजिक संघसंस्थाका नेतृत्व ब्यक्ती,कोरियामै अध्यनरत बिद्यार्थी, समाजसेवी संगै विभिन्न पार्टीमा आवद्द ब्यक्तिहरु पार्टी परित्याग गर्दै ससफो पार्टी प्रवेश गरेका छन् । नयाँ पार्टी प्रवेश कार्यकर्ता लाईफुर्सदमा


शेर्पा संघ दक्षिण कोरियाद्वारा ग्याल्बो ल्हाेछारको प्रचार प्रसार तिब्र  

शेर्पा संघ दक्षिण कोरियाद्वारा अगामी फरवरी ४ तारिक आयोजना हुने ल्हाेछार कार्यक्रमको अाइतबार सउलमा पोस्टर सर्वाजनिक गरेको छ । नेवा: पुज:ले गरेको चियापान कार्यक्रमको अबसर पोस्टर सार्वजनिक गरेको हो । भाषा लिपि, मौलिक चाडबाड हाम्रो पहिचान ।  ऐतिहासिक सांस्कृति,र परम्परा संरक्षण र बिकास गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपालको राष्ट्रिय मौलिक पर्व स.मो .फाग ल्हो २१४६ औं ग्याल्बो लोसार साँझा सांस्कृतिक कार्यक्रम सभ्य भब्य रुपमा मनाउन शेर्पा समुदाय माझ निकै चर्चित रहेका गायक सोनाम शेर्पा र डिजे छेवाङ शेर्पा कोरिया आउने अध्यक्ष आङ्ग पासांग शेर्पा ले  जानकारी दिएफुर्सदमा


नेपाली संघिय समाज दक्षिण कोरियाकाे अानशान क्षेत्रीय शाखा गठन

संघिय समाजवादी फोरम,नेपालको प्रवास संगठन नेपाली संघिय समाज दक्षिण कोरियाले आनशान क्षेत्रीय कमिटि गठन गरेकाे छ ।  अाइतबार भएकाे अधिवेशनबाट इक्साहाङ्ग लिम्बुकाे अध्यक्षतमा १३ सदस्य कार्य समिती चयन भएको छ। नव निर्वाचित कार्यसमितीकाे पदाधिकारी तथा सदस्यहरूलाई  नेफेसो दक्षिण काेरियाका केन्द्रिय समितिको तर्फबाटअध्यक्ष महिन्द्र राईले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन। आफ्नो जातीय  पहिचान र अस्तित्वको संबिधानमा उल्लेख गर्नु पर्ने माग गर्दै नेपाली संघिया समाज दक्षिण कोरियामा पार्टी प्रवेश गर्ने हरुको संख्या  बढ्दै गएको छ । जातीय  मुक्तिका  लागि संघियता, वर्गिय  मुक्तिका लागि  समाजवाद भन्ने पार्टीको मूल  नारा रहेको छ । फुर्सदमा


नेपाली संघिय समाज दक्षिण कोरिया गिम्पो क्षेत्रीय कमिटीको गठन अध्यक्षमा हर्क राज फागो

नेपाली संघीय समाज दक्षिण कोरियाको गिम्पो क्षेत्रीय कमिटि गठन भएको छ । शनिबार भएको भेलाले हर्कराज फागोलाई अध्यक्षमा चयन गरेका छन् । जातीय मुक्तिका लागि संघियता, वर्गिय मुक्तिका लागि समाजवाद भन्ने नाराका साथ आयोजित प्रथम अधिवेशन सफल रुपमा सम्पन्न गराएकोमा केन्द्रिय अध्यक्ष महेन्द्र राई लगायत कमिटीका संस्थापक अध्यक्ष नुबेन्द्र थाम्सुहाङ लिम्बूले नव कार्य समितीलाई बधाई र शुभकामना दिएका छन । नेफेसो क्षेत्रीय कमिटीको नव निर्वा्चित कार्य समितीमा उपाध्यक्ष बिष्णु श्रेष्ठ, उपाध्यक्ष प्रनेस आङ्देम्बे, कोषाध्यक्ष बासु चौधरी, सचिब सन्तोष राई, सहसचिब बिसन राइ रहेका छन् । सदस्यहरुमा सन्जय लामा, सुरेस आङदेम्बे,फुर्सदमा


शेर्पा संघ दक्षिण कोरियाले ‘ग्याल्बो लोसार साँझ’ फेब्रुअरी ४ मा मनाउने

शेर्पा संघ दक्षिण कोरियाद्वारा अगामी फेब्रुअरी ४ मा  ‘ग्याल्बो लोसार साँझ’ मनाउने भएकाे छ । बेलुकी  ७ बजेबाट सुरू हुने कार्यक्रम बिहान ६ बजे सम्म हुने चल्ने अायाेजकले बताएकाे छ । भाषा लिपि,मौलिक चाडबाड हाम्रो पहिचान, ऐतिहासिक सांस्कृति र परम्परा संरक्षण र बिकास गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपालको राष्ट्रिय मौलिक पर्व सखम फाग ल्हो २१४६ औं ग्याल्बो लोसार साँझ सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । संघका महासचिब थुतुङ्ग ग्यल्जी शेर्पाले भने । गत वर्षहरु झै यो बर्ष पनि कोरियाको नयाँ वर्ष (सलनाल) को अवसर पारेर उक्त कार्यक्रमफुर्सदमा


ईपीएस प्रणाली खारेजीको माग गर्दै राष्ट्रपति भवन अघि धर्ना

दक्षिण कोरियामा रहेका विदेशी कामदारहरुले सउलको ख्वांगह्वामुनमा रहेको राष्ट्रपति निवाश अगाडी धर्ना दिदै संयुक्त राष्ट्रसंघबाट मनाउने १८ औ अन्तराष्ट्रिय प्रवासी मजदुर दिवस आइतबार मनाएको छ । प्रवासी मजदुर युनियन (एमटियु)ले आयोजना गरेको कार्यक्रममा सउल आसपासका विदेशी कामदारको समभागिता थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै एमटियुका अध्यक्ष उदय राईले कोरियामा रहेका विदेशी कामदारहरुले ईपीएस प्रणाली मार्फत कामदार बनेर आउँदा धरै दुःख भोग्न परेको बताए । ‘न कामदारले चाहेको अनुसार कम्पनी फेर्न सकिन्छ न चाहे अनुसारको कम गर्न । त्यसैले यो इपिएस सिस्टमलाई परिमार्जन गर्दै नयाँ र बैज्ञानिक शैली अपनाउनु पर्छ ।’फुर्सदमा


रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा दक्षिण कोरियाले देउसी भैलो कार्यक्रम गर्ने

सौल, रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा दक्षिण कोरियाले यहि नोबेम्बर ११ तारिक आईतवार कोरियाको राजधानी सौल दोङ्देमुन अवस्थित नेपाल हाउसमा रमाइलो देउसी भैलो  कार्यक्रम आयोजना गर्ने भएको छ । ‘हाम्रो लोक दोहोरी हाम्रो शान,प्रबासमा नेपालीहरूको छुट्टै पहिचान”भन्ने मुल नाराका साथै आत्मियता, सद्भाव,मित्रता प्रगाढ राख्नको लागि, उक्त कार्यक्रम आयोजना गर्न लागेको आयोजक समितिले बताए । हिन्दु धर्म अवालम्बीहरुको महान चाड दिपावलीको अवसरमा काग ,कुकूर, गाई र लक्ष्मिको पुजा गरे पश्चात दाजु भाईलाई टिका लागाई दिने प्रचलन रहेको छ । त्यसैले कोरियामा रहेका हिन्दु धर्म अवालम्बीहरुले पनि आफ्नो सँसकार ,साँस्कृतिकलाईफुर्सदमा


कोरियाको व्यथा नेपाल बस्नेलाई के थाहा ?

सौल, अहिले कोरियामा मजदुरहरुको तलब बढेसंगै बेसिक ड्युटि बाहेक प्राय जसो सबै कम्पनिहरुले अति रिक्त काम दिन छोडेका छन् । त्यसैले दैनिक आठ घण्टाको काम सकेर कोठामा कति बस्नु । मोबाइल कति हेर्नु । वाक्कै लागिसक्यो । एक दिन यसो नेपाली रहेको कम्पनितिर काम कस्तो छ? कतिको चलिराछ भनेर जान्न मन लाग्यो । साँझ साँढे पाँचबजेसम्मको ड्युटी सकेर नुहाई हल्का खाजा खाएर दुइ जना साथी संग गफ गर्दै मेरो कम्पनि नजिकै रहेको अर्को कम्पनि पुगेर यसो भित्र हेरे नेपाल सरकारको इपिस शाखाले कोरिया आउदा दिएको नेपाल र कोरियाको झन्डाको लोगोफुर्सदमा


के तपाईलाई थाहा छ? तपाई ,हामीले प्रयोग गर्ने खादाको अर्थ र महत्व वारे ?

सौल,  पहिला बौद्धधर्माबलम्बीहरुले मात्र विशेष रुपमा प्रयोग गर्ने खादा अहिले हरेक समुदायको सम्मान कार्यक्रम होस या भेटघाट तथा विदाई कार्यक्रम होस खादा लगाइदिने चलन चलेको छ । अचेल नेपाली समुदायले बडी नै खादा प्रयोग गर्न थालेका छन् जुन सकारत्मक पक्ष हो। तर पछिल्लो समय खादाको सामान्य अर्थ महत्व वारे मानिस हरुमा ज्ञान नहुदा खादाको विशेषता र महत्व नै संकटमा पर्न थालेको छ । अहिले नेपाली बजारमा टोपी र दौरा सुरुवाल सिउने टालो लाइ समेत खादा भनि प्रयोग गर्दै आइरहेको छ जुन विश्व बजारमा जाडो मौसममा घाँटी गल्बंधी भनेर परिचित छ।फुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...