साइबर अपराध
कोरियामा किन र कसरी हुन्छ त ठगि ?
आजभोलि कोरोनाले गर्दा मोबाइल हेरेर बस्ने समय बढेको छ। बाहिर जाने, अथवा शारीरिक रुपले केही गर्ने वातावरण नभएकोले पनि धेरैले मोबाइल र कम्प्युटर चलाएर फुर्सदको समय बिताइरहेको पाइन्छ। मोबाइल र कम्प्युटर धेरै चलाउँदा मानसिक स्वास्थ्यमा नराम्रो असर पर्ने त थाहा भएकै हो । त्योभन्दा खतरनाक अहिले आएर इन्टरनेटमार्फत ठगि गर्नेहरूको संख्या धेरै बढेको छ। इन्टरनेटमा जति लामो बस्यौ त्यति नै धेरै ठगी विज्ञापनहरु पनि देख्न सक्छौ । कसैले सस्तोमा मोबाइल लगाएत इलेक्ट्रोनिक सामानहरु बेच्नको लागि भनेर राखेको हुन्छ त कसैले नेटवर्ककिङ व्यावस हो भन्दै पैसा कमाउने प्रलोभन देखाइ रहेको हुन्छ।फुर्सदमा