Advertisement
SKIP THIS

Dudha Lopchan db

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

गायिका इन्द्रेनी लोप्चनको तामाङ सेलो ‘बर्कोमा लुक्ने मैच्याङ’ सर्वाजनिक

गायिका इन्द्रेनी लोप्चन तामाङको तामाङ सेलो ‘बर्कोमा लुक्ने मैच्याङ’ शुक्रवार ईन्देणी लोप्चन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । यस गीतमा गायक तथा संगीतकार विशाल काल्तान र गायिका  इन्द्रेनी लोप्चनको स्वर रहेको छ । नेपाली गीतसंगीत क्षेत्रमा भर्खरै प्रवेश गरेकी गायिक तथा मोडल ईन्द्रेणी निकै ब्यस्त छिन् । उनको यो गीत ‘बर्कोमा लुक्ने मैच्याङ’, ‘IM JUST 13’ ‘मै प्यारी छोरी’ ‘मायाको तिर्सनाले’ ‘होई आपा होई आमा’ ‘हिउँ जस्तै गोरी’ ‘मन मेरो तिमीलाई’ पछिको सातौं सांगितीक कोसेली हो । यो म्युजिक भिडियोमा नायक अमिर दोङ, अस्मिता तामाङ र बाल कलाकार श्रेया घिसिङकोफुर्सदमा


रोशी गाउँपालिकाको उत्कृष्ट बिध्यार्थीलाइ प्रोत्साहन कार्यक्रमः असन्तुष्टि

उत्कृष्ट विध्यार्थीलाइ प्रोत्साहन वितरण कार्यक्रम आफैमा सकारात्मक कदम हो । जसले धेरै विध्यार्थीहरूको शैक्षिक क्रियाकलापप्रति हौसला मिल्छ । गाउँपालिकाले प्रत्येक बर्ष रोशी भित्रका सामुदायिक विध्यालयका सबैभन्दा बढी जिपिए अंक ल्याएर उतीर्ण विध्यार्थीलाइ प्रोत्साहन वितरण गर्दै आईरहेको छ । यस बर्ष रोशी गाउँपालिकाभित्र एसईइमा नतिजामा श्री हरिसिध्दि मा.बि. रोशी ६ कालिन्चोकका प्रशान्त तामाङले ३.७० जिपिए ल्याएर उत्कृष्ट विध्यार्थी भएको छ । त्यसैगरि श्री पोक्रा मा.बि. रोशी ११ भिमखोरीका हिमानी तामाङ र संगिता रायले ३.५५ जिपीए ल्याएका थिए । गाउँपालिकाले उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन स्वरूप भनेर फरक फरक जीपीए अंकका उत्कृष्टफुर्सदमा


कोरियामा प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब सम्पन्न

कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघद्वारा आयोजित प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब छुङ्छननाम्दो आसानको युवोन युनिभर्सिटीमा आईतबार भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा श्रीलंका बौद्धधर्म महासंघ प्रमुख धर्मगुरू माकुलेवी विमला महानायके थेरोको प्रमुख आतिथ्यता सहित विभिन्न देशका बौद्धधर्म गुरू, हजारौंको संङख्यामा बौद्ध धर्मलम्बीहरूको उपस्थिती रहेको आयोजक संस्थाका सदस्य तथा थेग्छेन छ्योईलिङ सउल नेपाल गुम्बाका संस्थापक कुन्साङ दोर्जे लामाले जानकारी दिनुभयो । दक्षिण कोरिया, नेपाल, श्रीलंका, थाइल्याण्ड, बंगलादेश, भियतनाम, कम्बोडिया, म्यानमार, मंगोलिया लगायत ९ देशको संयुक्त महोत्सबमा सहभागी सबैप्रति आयोजक संस्था र कोरियास्थित श्रीलंका महाबिहारका अध्यक्ष धम्मा कितिले सम्बोधनका क्रममा धन्यावाद ब्यक्त गरेको छफुर्सदमा


कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब ११ जुनमा हुने

कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब छुङ्छननाम्दोको आसान शहरमा अवस्थित युवोन युनिभर्सिटीमा जुनको ११ तारिख आईतबार हुने भएको छ । दक्षिण कोरियामा अवस्थित विभिन्न ८ देशका ९ वटा गुम्वाको संयुक्त संस्था कोरियाली बहुसांस्कृतिक बौध्दधर्म संघ (Korea Multicultural Buddhist Association) ले विश्वमा बौद्ध धर्मको माध्यमबाट नीतिगत रूपमा सबैको समस्याहरूको समाधान, भाईचारा, सदभाव, शान्ति, समृद्धि, कला र संस्कृतीको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्धेश्यले सन २०१९ डिसेम्बर १ मा गठन भएको हो । यस संस्थाले  सामाजिक कार्यलाई पनि निरन्तरता दिदैं आईरहको छ । उक्त महोत्सबमा दक्षिण कोरिया, नेपाल, श्रीलंका,फुर्सदमा


बुद्ध जन्मजयान्ती तथा शाक्यमुनि बुद्ध प्रतिमा शिलान्यास जिहेङमा जुन ४ मा हुने

नागार्जुन गुम्वा र नेपाल बौद्ध परिवार दक्षिण कोरियाले “२५६७ औं बुद्ध जन्म जयन्ती” अवसरमा विशेष पूजापाठ गुम्वा अवस्थित जिहेङमा जुन ४ तारिख आईतबार मनाउने भएको छ । साथै उक्त दिन नेपालबाट ल्याइएको शाक्यमुनि बुद्ध प्रतिमा शिलान्यास पनि हुने नेपाल बौद्ध परिवार दक्षिण कोरियाका सचिब दावा रिन्जेन लामाले जानकारी दिए । बुद्धको जन्मभूमीका हामी नेपाली प्रवासमा रहेर पनि विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना गरिदै आएका छौं, कोरियावासी सम्पूर्ण नेपालीहरूमा उपस्थितीको लागि समेत सचिब लामाले निमन्त्रणा गरेका छन् । विश्व शान्तिका अग्रदूत भगवान शाक्यमुनी बुद्ध जन्मेको तिथि, २९ वर्षको उमेरमा सत्यको खोजीमा गृहत्यागफुर्सदमा


कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न समझदारी पत्र (MOU) अनुरुप रोजगार अनुमती प्रणाली (EPS) अन्तर्गत गणतन्त्र कोरियामा नेपाली कामदार पठाइरहेकत्र छ । कामदारको छनौट गर्न HRD Service of Korea बाट मिति २०८० बैशाख २५ गते देखि २०८० जेठ ०४ गते (तदानुसार ई. स. ०८ मे, २०१३ देखि १८ मे २०२३) सम्म सम्पन्नफुर्सदमा


सउल नेपाल गुम्बाले २५६७ औं बुद्ध जन्मजयन्ती विशेष धार्मिक प्रवचन गरि मनाए

सउल नेपाल गुम्बा (थेग्छेन छ्योइलिङ­­) दक्षिण कोरियाले “२५६७औं बुद्ध जन्म जयन्ती” मे २८ तारिख आईतबार गुम्बा अवस्थित गाङ्नाम, इलवान दोङ्मा मनाएको छ । कार्यक्रम पूजापाठ पश्चात औपचारिक कार्यक्रमका बीचमा नेपालबाट पाल्नुभएका धर्मगुरू लोपोन आचार्य पेमा छिरिङले बुद्ध दर्शन बारे प्रवचन गर्नुभएको थियो । कार्यक्रमको सभापतित्वमा सउल नेपाल गुम्वाका संस्थापक लामा प्रमुख कुन्साङ दोर्जे लामा, प्रमुख अतिथी IDIA국제포교사회 संस्थाकी उपाध्यक्ष이경호보덕행, नेपाल तामाङ घेदुङ सउलका उपाध्यक्ष बि.बि. स्याङतान, घेदुङकै निवर्तमान अध्यक्ष रवि योन्जन, घेदुङ बुसान शाखाका सल्लाहकार सरिता लोप्चन, ह्योल्मो सम्पर्क समिति कोरियााक अध्यक्ष निमा ह्योल्मो, बाग्मती प्रदेश एकता समाज कोरियाका निवर्तमानफुर्सदमा


ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...