Ice coffee
कोरियामा गर्मी बढ्यो, बरफ कफी पिउनु हुन्छ ? बिचार गर्नुस् है…
कोरियामा गर्मी बढ्यो, के गर्नुहुन्छ ? अवस्य पनि चिसो पेय पदार्थहरु धेरै मात्रामा पिउने गर्छौ । कोही कफीको पाराखी हो भने उसको पहिलो रोजाइ पक्कै पनि आइस(बरफ) कफी नै हुने गर्छ । तर बिचार गर्नुस् है । दक्षिण कोरियाको खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले गरेको एक अध्ययनले यहाँ रहेका अधिकांश कफी सपहरुमा गुणस्तर हीन आइसको प्रयोग गरेको पाइएको छ । त्यो पनि फ्रेन्चाइज कफीसपहरु नै । खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले जुन १० देखि ९ जुलाई सम्ममा ४२८ आइस पेय पदार्थको संकलन गरेका थिए । जस मध्ये ४१ वटा पसलमाफुर्सदमा