WPS
“एमटियु” कोरियामा काम गर्न आउने सबै देशका प्रवासी मजदुरको संगठन हो
कोरियामा रोजगार अनुमति प्रणाली(इपिएस) लागु भएको करिब १५ बर्ष भैसकेको छ । रोजगार अनुमति प्रणाली अन्तरगत काम गर्ने ठाउँ परिवर्तन गर्ने देखि लिएर परिवर्तन गरि अर्को ठाउँमा गएर काम गर्न दिने नदिने सम्मको अधिकार रोजगार दाता अर्थात साहुमा निहित रहेको छ । कतिपय अवस्थामा कार्य स्थल बाट भागेको भनि झुटो आरोप लगाई उजुरी गर्ने सम्मको कार्य समेत गरेका छन् । कानुनको दायरामा रहेर आफ्नो हक अधिकारको लागि आवाज उठाउन पनि कानुनले अधिकार दिएको छ । हामीले यसै अधिकारको प्रयोग गरेर नै आवाज उठाईएका हुन्छौं । रोजगार अनुमति प्रणालीका यिनै खरावफुर्सदमा