अत्रस्त यात्रि समीप
नितिगत भ्रष्टाचारतर्फ ध्यान कस्ले दिने?
अत्रस्त यात्रि समीप धेरै युवाहरुको सपनाको शहर कोरिया हुने गरेको छ। तर त्यही कोरियाको नाम केहीको लागि राम्रो कमाईको स्रोत बनिरहेको कुरामा दुई मत छैन। हिजो मात्रै एउटा समाचार आएको छ कोरियामा जाने कामदारको लागि पोसाक खरिदमा अनियमितता भनेर । उक्त समाचारमा आवाश्यक्ता भन्दा एक हजार तिन सय सतत्तर थान पोसाकको बिल भरपाई बढी पेश भए बापत नगद रु.छैसठ्ठी लाख पचासी हजार रुपैया भ्रष्टाचार भएको कुरा उठाइएको छ। जसमा प्रति पोसाक नगद रु. चार हजार आठ सय बैसठ्ठीका दरले खरिद भएको देखिएको छ। यो भयो बाहिरी आबरणका कुरा। अब भित्रीफुर्सदमा