अलिशा सिंह
विप्रेषणभित्रको धमिरा
स्वदेशमा पर्याप्त वा दैनिकी धान्ने रोजगारीको अवसरहरु नहुदा अधिकांश नेपाली युवा युवतीहरु वैदेशिक रोजगारका लागि विदेशिन वाध्य भएका छन् । नेपाली युवाहरु कामदारको रुपमा बिकसित तथा औधोगिक राष्ट्रहरुमा जाने र त्यसबाट कमाएको रकम स्वदेशमा विप्रेषण गर्ने रकम हेर्दा नेपालको अर्थतन्त्रको आधा हिस्सा रेमिटेन्सलाई लिन सकिन्छ । त्यसैले यो बिषय नेपालको एउटा रास्ट्रिय बहसको बिषय हुने पर्ने हो । तर यो बिषयमा राज्यको तर्फबाट खास केहि हुन सकेको छैन । प्रति व्यक्ति आयमा देखिएको बृद्धि, खर्च गर्ने क्षमतामा आएको बृद्धिसँग विप्रेषणले कति योगदान गरेको छ ? यदि योगदान गरेको छ भनेफुर्सदमा