अालिसा सिंह
सुधार कहाँबाट?
एक एक पाइलाको चालबाट नै सयौं माइलको यात्रा पुरा हुन्छ। बाटो लामो छ। बाटोमा पहाडहरु छन। बाटोमा नदिहरु पर्छन। बाटो सहज छैन ।तर पनि एक एक पाइला निरन्तर बुद्धिमत्ता पुर्वक चालियो भने यात्रा अवश्य पुरा हुनेछ। जता हेर्यो त्यतै बेथिति बिसंगति सडक हेर्नुस। बाटो हेर्नुस। खाने पानि हेर्नुस। यातायात हेर्नुस। बिध्यालय हेर्नुस, विश्वबिध्यालय , टेलिकम , हवाइ सेवा हेर्नुस। हुलाक सेवा हेर्नुस व्यापार ब्यबसाय हेर्नुस, अस्पताल हेर्नुस, सबै सार्वजनिक सेवा, सबै सेवा प्रदायक संस्थान जे हेर्नुस चुस्त दुरुस्त छैनन। किन त्यस्तो भयो होला? किन तत् तत् ठाँउमा काम गर्ने मानिसहरुफुर्सदमा
प्रवासी मजदूर आन्दोलन र उदय राई
मे १ तारिखको दिन हरेक बर्ष बिश्व भर मजदुर दिवसको रुपमा मनाउने गरिन्छ । मानव श्रमको सम्मान,सदुपयोग र अधिकारको बारेमा विभिन्न मन्चमा चर्चा चलाइन्छ । आफ्ना हक अधिकारका नाराहरुले ठूला ठूला शहरहरुमा मजदुरको आवाज गुन्जिन्छ । कतिपय सरकारहरुले यसै दिनमा मजदुरका अधिकार रक्षाको लागि आफू प्रतिबद्ध रहेको बक्तब्य दिन्छन । तर पनि वास्तविक मालिक बर्ग र कामदार बर्ग बिच आपसी बिबाद बर्षौ देखि कायम नै छ । सुरक्षित काम र ब्यबस्थित जीविकोपार्जनको आशा बोकेर देश भित्र मात्र नभई बैदेशिक रोजगारीलाई समेत अंगाल्नु आजका युवाहरुको बाध्यता नै बनेको छ । एकातिरफुर्सदमा