कृष्ण प्रसाद बस्याल
कोरियामा आत्महत्या न्यूनीकरण सेमिनार सम्पन्न
सोल, पछिल्लो समयमा दक्षिण कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम बढेपछि त्यसको न्युनिकरण गर्न आत्महत्या सम्बन्धि सेमिनार गरिएको छ । कोरियाको छ्नान स्थित बैदेशिक परामर्श केन्द्रमा आइतबार एक दिने आत्महत्या सम्बन्धि सेमिनार गरियो । सेमिनार उदघाटन गर्नु अघि परामर्श केन्द्रको निमन्त्रणामा आउनुभएका कोरियाका लागि नेपाली राजदुत अर्जुन जङ बहादुर सिंहले त्यसलाई न्युनिकरण गर्न आफु हरदम तयार रहेको बताउनुभयो । सेमिनारमा कोरियन मनोबिदले आत्महत्या सम्बन्धि गरेको सेमिनारको नेपाली अनुवादक रमेश बिडारीले अनुवाद गर्नु भएको थियो । उल्लेख्य रुपमा सहभागि भएको सेमिनारमा सेमिनार धेरै प्रभावकारी रहेको सहभागिहरुले बताएका छन। उक्त सेमिनारमा एच आरफुर्सदमा
छुसकको आयोजना हुने सास्कृतिक कार्यक्रम सफल पारीदिनु हुन कोरियाबासि नेपालीलाई एनसीसीको अनुरोध
सोल, कोरियाको ठुलो पर्ब छुसकलाई लक्षित गरी आयोजना हुने सास्कृतिक कार्यक्रम सफल पारीदिनुहुन कोरियाबासि नेपालीलाई नेपाली सम्पर्क समिती दक्षिण कोरियाले अनुरोध गरेको छ| कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्दै कोरियास्थित बिभिन्न संघ संथा समाजसेवी, ब्यापार ब्यवसायी, बिधार्थी, पत्रकार लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई कार्यक्रम सफल पारीदिनुहुन एन सी सी अध्यक्ष अन्जु के सीले सबैलाई आग्रह गर्नुभयो |आउँदो छुसकमा एन सी सि को रोहबरमा प्रमुख तिन कार्यक्रम हुने पनि उहाले थप्नुभयो | ति कार्यक्रम अन्तर्गत किरात याक्थुङ चुम्लुङको आयोजनामा अक्टोबर ३ तारिखको दिन सिरिजङ्गा सांगितिक सौगात , कास्की परिवारको आयोजनामा अक्टोबरफुर्सदमा
नेपाली सम्पर्क समिती दक्षिण कोरियाले १ करोड वोनको आपतकालिन राहत कोष स्थापना गर्ने
सोल, नेपाली सम्पर्क समिती दक्षिण कोरियाले १ करोड वोनको आपतकालिन राहत कोष स्थापना गर्ने भएको छ । कोरियाको सोलमा बसेको बैठकले उक्त निर्णय गरेको एन सी सी अध्यक्ष अन्जु के सीले बताइन । उक्त राहत कोष स्थापना गर्न कोरियामा रहेका नेपालीहरुलाई एन सी सि को सदस्य बनाउने, कोषमा भएको रकम बाट छुट्याउने र बिबिध कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको के सी ले बताईन । आपतकालिन राहत कोषबाट कोरिया अाई दुर्घटनामा परि सबै सेवा सुबिधाबाट बन्चित भएका ब्यक्तिलाई सहयोग गरिने महासचिव निर्मल बेलाबासेले बताए । यस राहत कोषलाई थप अगाडि बढाउनफुर्सदमा