कोविड – १९
कोरियामा अर्को हप्तादेखि अउटडाेरमा हुने ५० जनाभन्दा बढिकाे जमघटमा पनि मस्क लगाउनु नपर्ने ।
कोरियन सरकारले अर्को हप्तादेखि अउटडाेरमा हुने ५० जनाभन्दा बढिकाे जमघटमा मस्क लगाउनु पर्ने प्रावधान हटाउने निर्णय गरेको छ। देशले कोविड – १९ लाई पुर्णरुपमा नियन्त्रण गर्न सफलत प्राप्त भैरहेकोले यस्ताे प्रावधान हटाउन लागेको शुक्रबार प्रधानमन्त्रि हान डक-सूले बताएका हुन् । आगामी सोमबारबाट लागुहुने हुने उक्त निर्णय अनुसार ५० जना वा सो भन्दा माथिको बाहिर हुने जमघटहरू, खेलकुद कार्यक्रम तथा कन्सर्टहरूमा मास्क नलगाए पनि हुने समाचार एजेन्सी योनहापले जानेको छ । हाल, यस्ता ठूला बाहिरी कार्यक्रमहरूमा मास्क नलगाउने व्यक्तिहरूलाइ जरिवाना लाग्ने गरेको छ । “हामी स्पष्ट रूपमा COVID-19 मा पुनरुत्थानको महत्वपूर्णफुर्सदमा