खेम कार्की
नेपाली जनसम्पर्क समिति कोरियाको सभापतिमा आस्था र भजिन्द्र विच कडा प्रतिस्पर्धा हुने
नेपाली कांग्रेसको प्रवास भातृ संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको यही मे ६ तारिख आइतबार हुने महाधिवेशनमा सभापति पदका लागि आस्था विन्दु मल्ल र भजिन्द्र क्षेत्री विच प्रतिस्पर्धा हुने भएको छ । को को छन प्रतिस्पर्धामा ? सभापति पदको लागि वर्तमान उपसभापति भजिन्द्र क्षेत्री र वर्तमान सल्लाहकार आस्था विन्दु मल्लले उम्मेदवारी घोषणा गरेका छन । सभापति संगै अन्य पदका लागि पनि उम्मेदवी दिने क्रम जारी छ । हालसम्म उपसभापतिमा वर्तमान महामन्त्री जीतेन्द्र महता, वर्तमान प्रवक्ता नवराज वाग्ले, केन्द्रीय सदस्य पूर्ण पौंडेल, क्षेत्रीय सदस्य तथा पूर्व महाधिवेशन प्रतिनिधि लक्ष्मण दहाल ,फुर्सदमा
कोरियन र नेपाली पार्टीको संयुक्त कार्यक्रम डिसेम्बर ३१ तारिख किम्हेमा हुदैं
खेम कार्की दक्षिण कोरियाको किम्हेमा डिसेम्बर ३१ तारिख आइतबार कोरियन र नेपाली पार्टीको सहकार्यमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । दक्षिण कोरियाको सत्तारुढ द डेमिक्रेटिक पार्टी र नेपालको ठूलो दल नेकपा एमालेको भात्रृ संगठन ओएन एन एफ कोरियाको बुसान शाखाले संयुक्त रुपमा “आप्रवासी सम्बन्धी कोरियन सरकारको नीति र कोरिया सरकारले आप्रवासी संग गरेको अपेक्षा” बारे अन्तरक्रिया गर्न लागेको हो । ओएन एफ बुसानको डिसेम्बर ३१ तारिख किम्हेमा हुन लागेको अधिवेशनको अवसर पारेर यो कार्यक्रम आयोजना गरिएको हो । कोरिया को सत्तारुढ द डेमोक्रेटिक पार्टीको सांसद तथा ख्यंगसांगनाम्दो राज्य पार्टी कमिटीफुर्सदमा
राप्रपा जस्तै एन सी सी कोरिया
नेपाली सम्पर्क समितिका सन्दर्भमा केही दिन अघि भएको एक सवाल जवाफ को प्रसंग यस्तो छ प्रश्न ः नेपाली सम्पर्क समिति बारे तपाईको तपाईको धारणा के छ ? उत्तर ः अब लोकतान्त्रिक गणतन्त्रमा राजतन्त्रको कुरा गरेर कहा हुन्छ र ? प्रश्न ः तर एन सी सी ले विगतमा धेरै राम्रो काम गरेको थियो नि ? उत्तर ः राजतन्त्रमा पनि कहा सबै नराम्रो काम भएको थियो र ? प्रश्न ः के एन सी सी को अस्तित्व छैन भन्न खोज्नु भएको ? उत्तर ः हो , अब यसको काम नै के छफुर्सदमा
कोरियाबाट नेपालीले के सिक्ने ?
दक्षिण कोरिया विश्वमै छोटो समयमा आर्थिक छलाङ मार्ने राष्ट्र हो । दक्षिण कोरिया एसियामा मात्र नभइ विश्वव्यापी रुपमा नै आर्थिक दृष्टिकोणले शक्तिशाली राष्ट्रको रुपमा आफुलाई उभ्याउन सफल भएको छ । कोरियामा बहुसाँस्कृतिक वातावरणको निमार्ण भइरहको छ । विश्वव्यापीकरणको अहिलेको अवस्थामा हामीले कोरियाबाट धेरै कुरा सिक्न जरुरी छ । अहिले करिब ३२ हजारको हाराहारीमा नेपालीहरु कोरियामा छन् । कोरियामा रहेका नेपालीले कम्तिमा बेसिक तलब रु एक लाख भन्दा बढि कमाउछन् । यसको आधारमा पनि मासिक ३ अर्व र वार्षिक रुपमा ३६ अर्व नेपालीहरुले कमाउछन् । मासिक २ देखि ३ लाख बढीफुर्सदमा