गङ्गा फुयाल
नयाँ शक्ति कोरिया फुट्ने क्रम जारी, राजु श्री र पेम साङ्बो शेर्पाद्वारा पार्टी परित्यागको घोषणा
नयाँ शक्ति कोरियाका पूर्ब संगठन बिभाग तथा प्रचार प्रसार बिभाग प्रमुख राजु श्री र पुर्ब आर्थिक बिभाग प्रमुख पेम साङ्बो शेर्पाले नयाँ शक्ति पार्टी परित्यागको घोषणा गरेका छन् । INS कोरियाको पूर्ब सचिबालय सदस्य तथा प्रबास प्रादेशिक सदस्य समेत रहेका दुबै जनाले अध्यक्ष समक्ष राजीनामा बुझाउदै नयाँ शक्ति पार्टीमा नरहेको बताएका छन् । कुनै पनि आग्रह पुर्बाग्रह नराखि सबैसँग साथित्व र भातृत्व कायम राख्दै नयाँ शक्ति पार्टीको बिचारबाट मात्र अलग रहेको राजिनामा पत्रमा उल्लेख गरिएको एक पदाधिकरीले जानकारी दिए । अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाको गठनदेखि नै सकृय र अग्रणी भुमिका निभएकाफुर्सदमा
एन. आर. एन. कोरियाको उपाध्यक्षमा लामाले उम्मेद्वारी दिने
कोरिया: आउदो सेप्टेम्बर १० मा हुने गैर आवासिय नेपाली समाज (एन. आर. एन. कोरिया)को केन्द्रीय उपाध्यक्ष पदमा हिरा लामाले उम्मेद्वारी घोषणा गरेका छन । बिगत केही बर्षदेखी बैदेशिक रोजगारको शिलशिलामा कोरियामा कार्यरत लामा कोरियामा रहेका नेपाली समुदाय माझ चर्चित व्यक्तिका रुपमा चिनिन्छन । रामेछाप दोरम्बा स्थाइ ठेगाना भएका लामा कोरियामा रहेका बिभिन्न संघ सङठनमा समेत आबद्द छन । बैचारिक रुपमा नेपाली कांग्रेस निकट लामा कांग्रेसको प्रवाश सङठन नेपाली जनसम्पर्क समिति कोरियाको बिदेश बिभाग प्रमुख समेत हुन । स्पष्ट बिचार र प्रखरबक्ता लामा आगामी अधिबेशनमा आफुले सो पदमा अधिक मतले बिजयीफुर्सदमा