गुरुदत्त न्याैपाने
विदेशकाे शीप र पुँजी, गराै स्वदेशमा लगानी
दक्षिण काेरिया नेपालकाे पछिल्लाे समय सन्दर्भलाई अांकलन गर्ने हाे भने टाठा,बलिया र बाठा बैदेशिक राेजगारीमा बिभिन्न देशहरुमा रहेकाे देखिन्छ। नेपाली समाजकाे ट्रेन्ड नै याे बस्याे कि बिदेश जानुपर्छ,पैसा कमाउनुपर्छ,नेपाल बसेर केही हुनेवाला छैन। नेपाली समाजले नै यस्ताे सिकाएकाे छ कि जति पढेपनि विदेश नगई हुदैन । यस्तै मानसिकता बाेकेका युवाहरु नेपालका चाेक,गल्लि र पार्क र कलेजमा बग्रेल्ति भेटिन्छन। हरेक दिन कलेजका क्यान्टिनमा युवाहरुकाे समूह यस्तैयस्तै कुरा गर्दै अट्टहास हाँसाे संगै प्रत्येक पिरियड उज्वल भबिस्य निर्माणकाे कल्पना गर्दै प्राेफेसरकाे लेक्चर मन नलागी नलागी सुनिदिएका हुन्छन। दक्षिण काेरिया पछिल्लाे समय नेपाली शिक्षित यूवाहरुकाेफुर्सदमा