गोकुल ध्वर्जे तामाङ
समाबेशी समाज ?
मानवशास्त्रीहरु भन्छन् ‘मानिसलाई मार्न परे गोली हान्नु पर्दैन । संस्कार र संस्कृति मारे पुग्छ ।’ अहिले नेपालमा भएका विभिन्न आन्दोलनहरुमा पहिचान सहितको भौगोलिक क्षेत्रका बारेमा पनि चर्चा भैरहेको छ । धेरैलाई लागेको पनि छ पहिलेको समाज शान्त थियो । तर यर्थाथ धेरैले ठाने जस्तो शान्त पनि थिएन । ….. दुईटा प्रसँग । कक्षा ९ मा पढ्दै थिएँ । हामी पढाई नभएको समयमा कक्षामै हाजरीजवाफ प्रतियोगिता गथ्र्यौ । प्रश्नहरु कक्षा कोठाकै किताबबाटै सोधिन्थ्यो । प्रायः प्रश्न सोध्नेमा म हुन्थे । एक दिन मैले प्रश्न सोध्न पर्ने भो पेलेको न्वारानको नामफुर्सदमा