ठगेन्द्र न्यौपाने
श्रम काेरियामा उधम नेपालमा
६८ अाै प्रजातन्त्र दिवशकाे अवसर पारेर नेपाली दुताबास साैलले “श्रम काेरियामा उधम नेपालमा ” भन्ने बिषयमा अायाेजना गरेकाे निबन्ध लेखन प्रतियाेगितामा काेरियामा श्रम गरिरहेका माेरङका ठगेन्द्र प्रशाद न्याैपानेले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका थिए। उनकाे निबन्ध जस्ताकाे तस्तै। श्रम काेरियामा उधम नेपालमा प्रजातन्त्र स्थापनाको ६८ वर्समा त्यसैको आसपासमा स्वतन्त्र भएर विकासको अद्भुत चरणमा वडिरहेको देशमा त्यसको प्रतक्ष सहभागितामा जोडिने श्रमिक समुदायमा यस प्रतियोगिता सुरु गरिनु आफैमा राम्रो विसय रहेको छ। सर्वप्रथम प्रजातन्त्र स्थापनाको यस महान अभियानमा सहादत प्राप्त गर्ने सहादत प्रती सम्मान व्यक्त गर्दछु।उक्त सपनाको व्यवहारीक लागुको निमीत्त यस्ताफुर्सदमा
हुन्डी गर्नु किन रास्ट्रघात हो!
हु्न्डी अथवा पैसाको अन्तराष्ट्रीय कारोवार कैलेवाट र कसरी शुरुभयो ?आधिकारीक रुपमा जानकारी नभएपनी वैंकींग सेवा शुरुहुनु पुर्वनै युरोप र भारतको व्यापारीक कारोवारमा हुन्डीको प्रयोग हुन्थो भन्ने अध्ययन गर्न सकिन्छ।आजको युग अव पुर्णतया पूँजीवादी युगको रुपमा वुझ्न सकिन्छ।त्यसैको आधारमा राज्य संचालनको प्रमुख हिस्सा पुँजीलाइ लिन सकिन्छ।आधुनिक विस्वको निर्माणसंगै पुँजीलाइ व्यवस्थापन वैंकिग तवरवाट गर्न सुरक्षित मानिन्छ।त्यसैले आज भोली काँचों कागजका तमसुक जत्तिकै वैंकका भौचर र वैंकिग कारोवारलाइ मानिन्छ।तसर्थ आफ्ना नागरिकको आय व्यय सवै पारदर्शी हुन भन्ने उदेश्यले सवै सरकारले नागरिकलाइ वैंकिग कारोवार गर्न प्रहोत्सान गरेकोफुर्सदमा
प्रवासी नेपाली एकता मञ्चले काेरियामा २४ अाै जनयुद्द दिवश मनाए।
नेकपाकाे प्रवाश भातृ संगठन प्रवासी नेपाली एकता मञ्चले काेरियाकाे बिभिन्न शहर हरूमा २४ अाै महान जनयुद्द दिवस मनाएकाे छ। नेपालमा नेकपाकाे एकता पश्चात तल्लो निकायहरु एकिक्रित हुन नसकेता पनि प्रवासमा नेपाल कम्निस्ट पार्टीको संगठनको चहलपहल एकाएक वढ्न थालेको छ।एकता संयोजन समितीको सिफारीस केन्द्रीय कमिटीले आफ्नो औपचारिक कार्यहरु शुरु गरेको छ।जनआन्दोलन तथा जनयुद्धका सहिदहरु प्रती श्रद्धान्जली सभा एकैपटक ३ ठुला सहरमा गर्दै कोरीयाली नेपाली समाजमा मञ्चले आफ्नो प्रभाव देखाएकाेछ। सउलको दाेङदेमुन,वुसानको किम्हे माइग्रेन्ट सेन्टर र गजेदोको डेउ सभाहलमा २०१९/०२/१७ तारिख आइतवार महान शहिदहरु प्रती श्रद्धान्जली र प्रधानमन्त्री स्वरोज़गार कार्यक्रमको अन्तरक्रिया कार्यक्रमफुर्सदमा
कोरीयामा संघ,संस्था र समाजसेवाहरु
संघ र सस्थाको आधिकारिक रुपमा शुरुवात कहाँ वाट भयो?अनि अन्त कहाँ पुगेर हुनेछ?पक्कै मानिसले भौतिक मात्र भएर मानसिक पनि अथवा जव चेत र चेतनाको पायो।यहिवाट समाज र समाजप्रती उत्तरदायीत्व बड्दै जादा विस्तारै यसकाे शुरुवात र संस्थागत विकास भएको हुनुपर्छ।मन्दिर,चर्च,मस्जिद र गुम्वाहरुमा आध्यात्मिक वाटोमा हिड्न आध्यात्मिक धर्मशास्त्रको लक्ष्मणरेखा पार नगरि बनेका समाजहरुको इतिहास सायदै लामो हुनसक्छ।फगत आधुनिकतामा खोलिएका धर्मवाट फरक संस्थाहरु दोस्रो विश्वयुद्धको अन्त्य संगै खोलिएका विभिन्न मानअधिकारवादी सस्थाको आसपास सहजै खुल्न र व्यापक हुनथालेको हुनुपर्छ सायद।रेडक्रस जस्ता संस्थाहरुको इतिहास अपवादमा लामै छ। सहजैफुर्सदमा
बदलिएको परिबेशमा नबदलिएको मानसिकता
कोरिया, समाजमा विधमान सामन्तवादी चरित्र राजनैतिक घटाक्रमको विकाससंगै शासकिय स्वरुपमा आएको परिवर्तन र त्यस अपेक्षित कार्यहरु नभइरहदा शासकवर्गमा रहेको पुरातनवादी चिन्तन र त्यस अनुकुलको व्यवहारले फेरी एकचोटी युवा जमातले सामन्तवादको परिभाषालाइ नया ढंगबाट व्याख्या गर्नुपर्ने अवस्था आइपुगेको छ। विशेषसत रास्ट्र प्रमुखले गर्ने व्यवाहार कस्तो हुने भुमिका के हुने जस्ता कुराहरु किटान नगरिएसम्म अहिलेको सामाजिक चरित्र अनुसार पात्र र व्यवस्था फेरिदैमा खासै फरक अनुभव नहुने रहेछ।हिजोको राज्य व्यवस्था र त्यसका नायकहरु वंशमा आधारित थिए र परिवर्तनकारीहरुले सहजै त्यो सामन्तवाद हो, त्यसको चरित्र सामन्तवादी छ, हाम्रो संघर्षको निसानी त्यही हो भनि व्याख्याफुर्सदमा