डीअार लामेछाने
रबीलाइ खुल्ला पत्र
प्राय झटारो त्यही हानिन्छ, जहाँ लटरम्म फलेको फल हुन्छ ! रबी जी, तपाईं माथि हान्न प्रयास गरिएको झटारो प्रती मलाई कत्ती पनि आश्चर्य छैन, किनकी अलिकती उचाइमा रहेको फललाई नै हो झटारो हान्ने । बरु ती मान्छेहरु प्रती दया जागेर आउछ, जस्ले आफ्नो औकात् र बलले भ्याउन नसक्ने उचाइको फललाई झटारो प्रहारको प्रयास गर्दैछ । औकात् बाहिर र निशाना बिहिन झटारो । रबी जि कुनै पनि ढुङ्गालाई पल्टाइयो भने तेस्को मुनी केही न केही किरा हुनसक्छन् । तेस्तै कसैको ब्यक्तिगत जीवन खोतलेर हेर्न थालियो भने प्राय सबैमा केही न केहीफुर्सदमा
जीवनका कुरा
नेपालको एक प्रतिष्ठित बैंकको जागिर छोडेर भर्खर कोरिया प्रबेश गरेको मेरो नजिकको एक मित्रले सबेरै फोन गरेर बडो टिठ लाग्दो गरी भन्यो “ यार मलाई आजकल मेरा सपनाहरुले तर्साउन थालिरहेको छ । मलाई एकदम असहज र बेचैन हुनथालेको छ खै के गर्ने हो ? बिना सम्बोधन सिधै मलाई सोधेको यो प्रश्नमा मेरो पनि सिधा जवाफ थियो “ मित्र सपनाहरुले शुरु शुरुमा तर्साउन थाल्छन र जिबन असहज र बेचैनी बन्छ जब तिनै सपनाहरुले पछी गिज्जाउन थाल्छन तब सबै ठीक ठाक हुन्छ तैसैले केही समय पर्ख र हेर ! हामी सपनाको भारिलाईफुर्सदमा