दिपक पौडेल (कान्छा)
ए ! कमरेड यसरी बिकाश गरौँ हुन्न र !
कविता तिमी कर्णालि जाऊ रुकुम ; रोल्पा जाऊ म खाडी छोडौँला तिमी चिल्लो गाडी छोड , ए ! कमरेड यसरी बिकाश गरौँ हुन्न र ! तिम्ले नै गर्दा म लखेटिएँ, म जस्ता हजार लखेटिए, म देश फर्कन्छु ; तिमी गाऊँ फर्क , ए ! कमरेड यसरी बिकाश गरौँ हुन्न र ! गाऊँ गाऊँमा घाऊ अझै चह्र्याएको छ तिमी मलम बोक, म पानी बोक्छु, परिबर्तन गर्नु छ , तिमी बेल्चा बोक ; म घन ठोक्छु , ए ! कमरेड यसरी बिकाश गरौँ हुन्न र ! तिमी पनी बुझ भोक के होफुर्सदमा