दुध बहादुर लामा
रमाइलो ल्होछार ल्हाब्सोल
कार्यक्रमको तयारी र टाढाको गन्तब्यल्रे गर्दा बिहानको ६ बजे निन्द्राले छोड्यो । सलनाल सकिएको दुई दिन पनि नभएकोले थकान मरि सकेको थिएन । साथीभाइलाई पनि लिएर जानु पर्ने भएकोले सधै गरिने मुख धुने, ब्रस गर्ने पानी पिउने काम गरेँ । थन्क्याएर राखेको तामाङ पेसाक लगाएँ । ऐना हेरको झिल्के पो देखिएछु ! सधै ब्यस्त हुने दोङदेमुन शान्त थियो । चहल पहल खासै थिएन । म पुग्दा भरखर ८.४५ त भएको थियो । समय बाँकी नै थियो । साथीहरू तामाङ धिममा थिए । म पनि उतै हानिएँ । केही साथी सांस्कृतिकफुर्सदमा
पहिलो पटक दक्षिण कोरियामा नेपाल आइडलको टोली आउने : कार्यक्रम फेब्रुअरी ५ मा
टिभी र युट्युवमा मात्रै हेर्नु भएको नेपाल आइडलका गायिक गायिकासँगै नाँच्न र झुम्न चाहनु हुन्छ भने तँपाईले धेरै दिन पर्खनु पर्ने छैन । सलनालको लामो बिदामा नुवाकोट समाज दक्षिण कोरियाले फेब्रुअरी ५ तारिखमा नेपाल आइडल सिजन २ का कलाकारहरु सहितको कन्सर्ट गर्न लागको हो । तीन नंम्बर प्रदेश एकता समाजको समन्वयमा GME नुवाकोट सांगीतिक सौगात हुने भएको छ । सउलमा आइतबार भएको पत्रकार सम्मेलन कन्सर्टको बरेमा जानकारी दिइएको हो । नुवाकोट जिल्लाको बिकट क्षेत्रको शिक्षा र स्वास्थ्यमा सहोयोगार्थ कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष सन्तोष राईले बताए । ‘हामी जिल्लाको बिकटफुर्सदमा