प्रकाश औजि
कोरियामा किन गर्छन युवाहरु आत्महत्या ?
उसो त दैनिक विश्वमा कयौं व्यक्तिहरु आत्महत्या गरी रहेका छन । आत्महत्याको मुख्य कारण मानसिक तनाव (depression) लाइ मानिन्छ । तर, सधै मानसिक तनावलाइ नै आत्महत्याको मुख्य कारण हो भनेर भन्न सकिदैन। भनिन्छ की मान्छे जन्मदै आफुलाइ जे पनी गर्न सकने शक्ति आफैसंग बोकेर ल्याएको हुन्छ । जसो तसो पाएको मानव जीवन एक छीन मै सखाप पार्न कस्ले पो सक्छ र तर धेरै छन यस्ता मानिश जो आफुलाइ मृत्युको मुखमाँ जानिजानी धकेल्न बेर लाउदैनन। यसबाट पक्कै पनी अनुमान लाऊन सकिन्छ की ती मानिशहरु अरू मानिशहरु भन्दा बेग्लै मानसिक स्तर भाकाफुर्सदमा