प्रदिप किसानी
जनयुद्द दिवस मनाउदै (ONUF)ले गजेदो क्षेत्रीय कमिटी प्रस्तावित गठन गर्यो
२४औ महान जनयूद्ध दिवस तथा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रवासि नेपाली एकता मन्च, दक्षिण कोरीया क्षेत्रीय कमिटीले गजे क्षेत्रमा एक कार्यक्रम गरि भव्यरूपले सम्पन्न गरेको छ । जनयुद्धको महत्व र आजको नेकपा पार्टीको बैचारिक बहसलाई जोड्दै उक्त कार्यक्रममा उपस्थित कमरेडहरुले महान सहिदहरू प्रति श्रदाञ्जली अर्पण गरेर कार्यक्रमको शुरुवात गरिएको थियो । साथै बेपत्ता नागरिकको छिटो भन्दा छिटो पहिचान गरि घाइते र अपांग नागरिक हरुको स्वास्थ्य लाभ तथा न्यायको पनि माग गरेका थिए कार्यक्रममा बोल्ने सम्पुर्ण बक्ताहरुले केही सानातिना गल्तीहरु भएता पनि तत्कालिन अबस्थाको जनयुद्द ठिक रहेको धारणा ब्यक्त गरेका थिएफुर्सदमा