फोनिज कोरिया संवाददाता
पर्यटन प्रर्वद्धनको लागि कोरियामा नेपाल डे सम्पन्न

नेपालको पर्यटन भ्रमण वर्ष २०२० लाई लक्षित गरी गैर आवासिय नेपाली संघ (एनआरएन) कोरिया र नेपाली विद्यार्थि समाज (सोनसिक) को संयुक्त आयोजनामा आइतबार दक्षिण कोरियामा नेपाल डे मनाए । नेपाली दुताबास दक्षिण कोरिया र नेपाल पर्यटन बोर्डको सहयोगमा आयोजित सो दिवस सउलको केन्द्रविन्दु मानिने ख्वंइ०हामुनमा सयौ नेपालीहरु जम्मा भएर नेपाली कला र संस्कृती प्रदर्शन गर्दै मनाएका छन् । विभिन्न जात जातिको मौलिक भेषभुसामा सजिएर , मादल, सारंगी, झाम्टा र ढम्फु जस्ता सांस्कृतीक बाद्यबादन बजाउदै रयाली सम्पन्न गरेका थिए । ३७ डिग्री तामक्रममा प्रचण्ड गरमीको बाबजुद पनि कोरियाका विभिन्न ठाउँबाट नेपालीहरुफुर्सदमा
कोरियाको थेजन र सुवनमा सकरात्मक जीवन शैली बारे तालिम दिइने

दक्षिण कोरियाको थेजन र सुवन शहरमा कसरी सकरात्मक जीवन शैली अपनाउन सकिन्छ भन्ने बारे तालिम दिइने भएका छन् । नेपालबाट आएका यस क्षेत्रमा डेड दशकदेखि अनुभवी प्रशिक्षक द्धय इन्द्र बहादुर गुरुइ० र राजी श्रेष्ठद्धारा सो तालिम उपलब्ध गराइने भएको छ । तालिममा दिमाग, मन र शरिरको उचित व्यवस्थापन बारे जानकारी गराइने छ । व्यक्तितव विकासमा महत्वपुर्ण रुपमा लिइने यस्ता तालिममा मनोविज्ञान र पूर्वी दर्शनलाई समेटेर शारीरीक कृयाकलाप तथा ध्यान र अभिव्यक्तिको माध्यामबाट प्रशिक्षण दिइने प्रशिक्षक गुरुइ०ले जानकारी दिएका छन् । कुनै पनि ब्यक्तिको जीवनलाई सरल र सहज बनाउका साथै कोरियामाफुर्सदमा
कोरियन भाषा परिक्षाको परिक्षाफल प्रकाशित, ७ हजार ९९६ जना उर्तिण

सन् २०१९को लागि लिइएको कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ। नवौ कोरियन भाषा परिक्षामा ७ हजार ९ सय ९६ जना उतिर्ण भएको शुक्रबार एचआरडी कोरियाले सार्वजनिक गरेको छ । ७४ जहार ८ सय ६२ जनाले परिक्षा दिएका थिए । उतिर्ण हुनेहरु मध्ये उत्पादन क्षेत्रका ५ हजार ८२ जना रहेका छन् भने कृषी क्षेत्रका २ हजार ९ सय १४ जना रहेका छन् । गत जेठ २६ र २७ गते परिक्षा सम्पन्न भएको थियो । ८२ हजार २ सय ३५ जनाले परिक्षाको लागि आवेदन दिएका थिएफुर्सदमा
कोरियालाई मेक्सीकोले यसरी धन्यवाद दिए, सन्दर्भ विश्वकप

प्रायले धन्यावाद दिदा मौखिक र लिखित वा उपहार दिएर ब्यक्त गर्ने गर्छन । तर कहिले काही धन्यावाद दिने अनौठा तरिकाहरु पनि देख्न र सुन्न पाइन्छ । रसियामा भइरहेको फुटबल विश्व कपको सन्दर्भमा मेक्सीकोले दक्षिण कोरियालाई दिएको धन्यावादको हो । बुधबार सम्पन्न पहिलो चरणको खेलमा दक्षिण कोरियाले जर्मनलाई ० को विरुध २ गोलले जित्यो । यो जित कोरियाको थियो तर फाइदा मेक्सिकोलाई मिल्यो । जर्मनलाई हराई दिएकाले मेक्सीको दोस्रो चरणमा पुग्न सफल भएको भन्दै मेक्सीयालीहरु कोरियनलाई धन्यवाद दिने अनौठा तरिकाहरु अपनाइ रहेका छन् । मेक्सीका सयौ नागरिकहरु धन्यवादका प्लेकार्ड बोक्दै मेक्सीको स्थित कोरियनफुर्सदमा
कोरियामा एक युवाले अबैधानिक भएको तनाबमा आत्मा हत्या गरे

सोल , दक्षिण कोरियामा इपिएस मार्फत काम गर्न आएका एक युवाले आफु गैरकानुनी भएपछि तनाबमा आएर आत्मा हत्या गरेका छन् । कास्की जिल्ला पोखरा बाझपाटन निवासी ३२ वर्षिय बल बहादुर गुरुइ०ले जुन १३ तारिख रातको १ बजे सउलको आकाशे पुलबाट हाम फालेर आत्मा हत्या गरेका थिए । कोरियामा इपिएस प्रणाली अनुसार रोजगार स्थल परिवर्तन गर्ने क्रममा तोकिएको ३ महिना भित्र नयाँ कार्यस्थल प्रवेश गर्न नसके भिसा अवधी समाप्त भई अबैधानिक हुने प्रवाधान रहेको छ । यसरी नै अबैधानिक हुन पुगेका गुरुइ०ले तनाबमा आएर आत्मा हत्या गरेको तमुधीँ कोरिया र कास्कीफुर्सदमा
कोरियाली प्रसिद्ध लेखक हुंगलाई फ्रान्सको एसियाली गिमेत पुरस्कार प्राप्त

दक्षिण कोरियाका प्रसिद्ध लेखक हुंग सोक योंगले एशियाली साहित्यको लागि यस वर्षको एमिली गिमेत पुरस्कार प्राप्त गरेको छ । उनका उपन्यास एट डस्क बाट सो पुरस्कार पाएका हुन् । फ्रान्सको पेरिमा स्थित एसियन आर्टका राष्ट्रिय गुमेत संग्राहलयले सोमबार सो घोषणा गरेको एजेन्सीहरुले जनाएको छ । फ्रान्समा एसियन साहित्यको परिचय गराउने उद्येश्यले यसको स्थापित गरिएको हो । एसियको समसामायीक साहित्यका फ्रान्सेली भाषामा अनुवादित पुस्तकहरुलाई गत वर्षदेखि यो पुरस्कृती प्रदान गर्दै आएका छन् । यस वर्ष सो पुरस्कारको लागि एसियाका ६ जनाको नाम छनौटमा परेको थियो । जस्मा भारतका मीना कनासोमी, जापानकाफुर्सदमा
कोरियामा एक भवनमा आगलागी हुदाँ ३ जनाको मृत्यु र ३७ घाइते

दक्षिण कोरियाको सेजुगं शहरस्थित मर्मत कार्य भइरहेका एक भवनमा मंगलबार आगलागी हुदा ३ जनाको मृत्यु र ३७ जना घाइते भएको कोरियन संचारमाध्यमहरुले जनाएको छ । कोरियाको केन्द्रीय प्रसाशन रहेको शहर स्थित एक अर्पाटको अन्डर ग्राउन्डमा रहेको पार्किइ०मा अपराहन्न १ बजेर १० मिनेटमा आगो र कालो धुवाको मुस्लो देखिएको थियो । आगलागीको समयमा कार्यरत मजदुरहरु १ सय ६९ जना रहेको अनुमान गरिएको छ । आगोलाई नियन्त्रणमा लिन करिब ४९ अग्नी नियन्त्रण ट्रक र २०० अग्नी नियन्त्रण विमानको प्रयोग गरिएको थियो । घटना स्थानमा अघिल्लो दिन मात्र रंग रोगन र चित्रहरु बनाउनेफुर्सदमा
नेपाली नेटबल खेलाडी कोरियामा

दक्षिण कोरियामा शनिबारदेखि अयोजना हुन लागेको चार दिने एसियन नेटबल प्रतियोगितामा सहभागि हुन नेपाली नेटबल खेलाडी समूह विहीबार कोरिया आइपुगेको छ । प्रतियोगिता कोरियाका छनजु शहर स्थित ह्वासन स्टुडियममा हुनेछ । शनिबार ओपनिइ०मा नेपाली खेलाडी कोरियनसंग भिड्दै छन् । त्यस्तै आइतबार फिलिपिन्स र सोमबार चाइना टाइपाईसंग भिड्दै छन् । नेपालबाट आएका खेलाडी टीममा रियलाइन्स विद्यालयका १२ जना खेलाडीका साथै नेपाल नेटबल एसोसियसनका महासचिव दिपक तामाइ०, व्यवस्थापक बलराम राई , कोच प्रख्यात डोगं र सहायक कोच सुचिता गुरुइ० रहेका छन् । सन २०११ देखी नेपालमा शुरु भएको नेटबलका खेलाडीहरु पहिलो पटकफुर्सदमा
कोरियामा एउटा शब नेपाल पठाउन नपाउदै अर्को नेपालीको औधोगिक दुर्घटनामा परी मृत्यु

कोरियामा पाँच दिन अघि निधन भएका बल बहादुर गुरुइ०को शब नेपाल नपुग्दै अर्को एक नेपालीको औधोगिक दुर्घनामा परी मृत्यु भएको छ । ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोइ० शहर स्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत बाल कुमार राईको औधोगिक दुर्घटनामा परी मंगलबार निधन भएको हो । मृतक राई मोरइ० जिल्ला बेलबारी लक्ष्मी मार्गका बासिन्दा हुन् । दाना पकाउने भाडामा ग्यास ओभर भएपछि पड्कीदा नजिकै रहेका राई तातो ग्यास र पाउडरले जलेर घाइते भएका थिए । सोमबार विहान साढे दश बजे घटना घटेपछि तुरुन्तै बुसान अस्पताल लगिएको थियो । रातको दुई बजे अस्पताललेफुर्सदमा
तिलिचो कप किम्फो एफसीको पोल्टामा

मनाङ परिवारद्धारा गत आइतबार आयोजित छैठौ तिलिचो कप किम्फो एफसीले चुम्न सफल भएको छ । १६ टिमवीच भएको प्रतियोगितामा फइनलमा पुगेका गुनसान एफसीलाई हराउदै किम्फो विजयी बनेका थिए । आयोजक टिम मनाइ० एफसी भने सेमिफाइनलमा किम्पो एफसी संग पेनल्टी सुचआउटमा पराजय भोगेको थियो। उक्त कार्यक्रम मनाङ परिवारका बर्तमान अध्यक्ष जित लामाको सभापधित्वमा सम्पन्न भएको थियो भने प्रमुख अथितिमा NRN कोरियाका अध्यक्ष लक्ष्मी लामा, बिशेष अथितिमा फुटबल महासंघका अध्यक्ष ब्रो तमु थिए । आयोजकद्धारा सम्पुर्ण सहभागी टिमहरुमा धन्यबाद सहित बिजयी टिमहरुमा हार्दिक बधाइ सहति तिलिचो कप सफल पारान सहयोग गरिदिनुहुने सबैमाफुर्सदमा