बाला राई

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

हिउँको दरबार हेरेर मख्खै भएँ (नियात्रा)

बाला राई कोरिया यतिबेला बुढौंलीपनको काँचुली फेरिरहेछ, सेताम्मे फुलेकी बुढी आमा जस्तै । जताततै सेतै हिउँले ढाकिएका छन् हरिया जंगल, डाँडा पाखा, गाउँ शहर अनि खेतका गरा र कुना कन्दाराहरु । बिछट्टै जाडो बढेको छ यतिखेर । जति खाप न्यानो कपडा लगाए पनि मुटु कमाउने चिसो सिरेटोले गर्दा बाहिर निस्कन मनै लाग्दैन ।     एक हप्ता अगाडि टेलिभिजनमा समाचार हेरेको थिएँ आइस फेस्टिवल भइरहेको । त्यसो त कोरियामा हरेक मौसममा हरेक फेस्टिवल भइ नै रहन्छन् । विशेषगरी फुल फूल्ने मौसममा हरेक फुलको फेस्टिवल हुने गर्छ । तर मलाई योफुर्सदमा


समुद्रभित्र भविष्य खोज्दै नेपाली युवा

दक्षिण कोरिया-समुद्रै समुद्रले घेरिएको दक्षिण कोरिया । निलो सागरहरुको बिचमा टुसुक्क उठेका ससाना हरिया टाँपूहरु प्रसस्तै देख्न सकिन्छ । यिनै टाँपू मध्ये कोरियाको दक्षिणी भेगमा रहेको घ्यङसाङनाम्दोस्थित थोङयोङ शहरको नजिक पर्ने एउटा सुन्दर टाँपू हो योकजीदो । शहरबाट ३२ किलोमिटर टाढा पर्ने यो टाँपू १४.५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । शान्त वातावरण,हेर्दै आनन्द लाग्ने यो टाँपूमा एक घण्टाको पानीजहाज चढेर घुम्न अनि माछा मार्न जानेहरु प्रसस्तै भेटिन्छन् । तर अहिले जाडोको याम, समुद्रमा सयर गर्ने भन्दा कपासको टुक्रा झैं फुस्फुसाइरहेको हिँउमा रम्नेहरु धेरै देखिन्छन् । यद्यपि,कहिल्यै समुद्र नदेखेका नतफुर्सदमा


कोरियाको मोडलिङमा उदाउदै गंगा

छाङवनः पछिल्लो समय विदेशी भूमिमा छायांकन गरिएको म्युजिक भिडियोले नेपाली सांगीतिक बजारमा निकै चर्चा पाउन थालेको छ । विशेषगरी दक्षिण कोरियामा यतिखेर नेपाली म्युजिक भिडियोको छायांकन गर्ने लहर नै चलेको छ । नेपालका चर्चित गायकगायिकादेखि कोरियामा कार्यरत नवप्रतिभाहरुको गीतसंगीतलाई कोरियाको विभिन्न रमणीय स्थलहरुमा छायांकन गर्ने क्रम बढेसँगै मोडेलहरुको संख्या पनि बढ्न थालेको छ । कोरियामा आफ्नो कामको व्यस्ततासँगै नेपाली गीतसंगीत र मोडलिङमा लाग्ने थुप्रै युवा प्रतिभामध्ये एक हुन् गंगा खतिवडा । कोरियाबाट संचालित युनिभर्सल अनलाइन टेलिभिजनका प्रस्तोता एवं गायक तथा संगीतकार रमेश संग्रौलाको ‘मलाई माया गर्ने मुटु दुख्दा कति रोयौफुर्सदमा


छाङवनमा नचाउदै छन् आज नेपाली तारा प्रताप लामाले

‘आहा, कति सुन्दर ठाउँ झट्ट हेर्दा यूके जस्तै लाग्यो’, शनिबार दिउँसो मासान सहरको समुद्र नजिकै रहेको होटल रिभेराको नौतलाबाट समुद्रको सुन्दरतालाई नियाली रहेका थिए नेपाली तारा सिजन ३ का विजेता प्रताप लामा । उनी समुद्रको बिचबिचमा देखिने ससाना टापूहरुको बारेमा पनि उत्तिकै जिज्ञासु बनिरहेका थिए । ‘समुद्र नभएको मुलुकबाट आएका हामीलाई विदेश जाँदा सबैभन्दा पहिले त्यहाँको समुद्रले नै बढी आकर्षित गर्दो रहेछ’, उनी टेबुलमा राखेको तातो पानीको घुटको लिदै कोरियाको अनुभूति बाँड्न थाले । यो उनको दोस्रो यात्रा हो कोरिया । तर यो पटक झण्डै दुई हप्ता भन्दा लामो बसाइफुर्सदमा


कोरियाली बजारमा संघर्षरत महत

बाला राई छाङवन – कोरियाको दक्षिणी भेगमा अवस्थित किम्हे सहरको दोङसाङदोङ, अरु ठाउँ भन्दा भिन्न झैं लाग्छ झट्ट हेर्दा । प्रायः जसो विदेशीहरुको चहलपहल देखिने यहाँका अधिकांश पसल अनि रेष्टुराँ विदेशी सामान तथा परिकारले सजिसजाउ छ । विशेषगरी शनिबार र आइतबार यहाँका गल्ली अनि बाटोहरुमा कोरियन भन्दा विदेशीहरुको आवतजावतले अरु नै मुलुकमा पुगेको भान हुन्छ पहिलो पटक पुग्ने जोकोहीलाई पनि । विशेषत दक्षिण एसियाका विभिन्न मुलुकहरुको रेष्टुराँ अनि एसियन मार्ट खोलिएको दोङसाङदोङको एउटा चोकबाट भित्र छिर्नसाथ देखिन्छ ‘दुर्गा इन्डियन नेपाली रेष्टुरेन्ट’ । दुई वर्षदेखि सञ्चालित किम्हेको उक्त रेष्टुराँ सोलस्थित दुर्गा रेष्टुराँकैफुर्सदमा


मोडलिङमा जम्दै एलिसा

दक्षिण कोरिया – पछिल्लो समय दक्षिण कोरियामा छायांकन गरिएको म्युजिक भिडियोले नेपाली सांगीतिक क्षेत्रमा चर्चा पाएको छ । जसले गर्दा कोरियामा रहेका नेपाली युवाहरुले समेत आफ्नो प्रतिभा प्रदर्शन गर्ने राम्रो मौका पाएका छन् । कोरियामा कामको व्यस्ततासँंगै नेपाली गीतसंगीत र मोडलिङमा आफ्नो करिअर बनाउदै आएका प्रतिभाशाली युवाहरुमध्ये एक हुन् एलिसा सिंह । विगत लामो समयदेखि कोरियामा रहेर नेपाली म्युजिक भिडियोमा अभिनय गर्दै आएकी एलिसा रहरै रहरमा मोडलिङमा लागेपनि अब भने ब्यवसायिक रुपमै अगाडि बढने बताउँछिन् । भन्छिन्, ‘मोडलिङ मेरो पेशा होइन रहर हो । तर भविष्यमा यसैलाई अगाडि बढाउने सोच छफुर्सदमा


किराती मित्थक र संस्कृतिका गीत गाउदै जानुका

बाला राई ‘पारुहाङकी सन्तान तिमी नाना छापारी खै त तिम्रो शीरफूल अनि चौवन्दी र हारी’… खुक्सन खम्बुको शब्द र जितेन राईको संगीत रहेको उक्त बोलको गीतबाट नेपाली सांगीतिक क्षेत्रमा चिनिएकी प्रतिभाशाली गायिका हुन् जानुका राई ‘आन’ । एक दशक लामो संगीत साधना पश्चात सांगीतिक दुनियाँमा प्रवेश गरेकी जानुका थोरै गीत गाएर धेरै दर्शक स्रोताको मनमुटुमा बस्न सफल भएकी छिन् । खोटाङमा जन्मेकी जानुका सानैदेखि गीत गाउने गर्थिन् । स्कुले जीवनदेखि नै गीत गाउदै आएकी उनले विद्यालयमा हुने विभिन्न सांगीतिक कार्यक्रममा गीत गाएर उत्कृष्ठ हुँदा शिक्षकहरुले हौसला दिदै भन्थे, ‘तिमी भविष्यमाफुर्सदमा


शान्ती लामाको यात्रा, युनिसेफदेखि एनसीसी महासचिबसम्म

  कोरियामा रहेको नेपाली समाजमा यतिबेला शान्ती लामा चर्चामा छिन् | हालै सम्पन्न नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको १५ औं अधिवेशनको पूर्ब सन्ध्यादेखि उनि चर्चामा रहेकी हुन् | अधिबेशन आउन १ दिनअघि महासचिब पदका लागि उमेरद्वारी घोषणासंगै उनको चर्चा चुलिएको हो | त्यसो त अन्यले पनि  उमेरद्वारी घोषणा नगरेका होइनन् तर त्यति चर्चामा आउन सकेनन | शान्तीको स्पस्टोक्तिलाई धेरैले चर्चाको आधार मानेका छन् | उनको घोषणा पितृसत्तात्मक नेपाली समाजलाई नै चुनैती दिने खालको भएकाले पनि उनि चर्चाका पात्र बनेकी हुन् | उनले भनेकी छिन् –‘ मेरो उमेरद्वारी एउटा महिलाकोफुर्सदमा


जेजु टापूलाई फन्को मार्दा (नियात्रा)

बाला राई दक्षिण कोरिया-म हिमालको फेदीमा जन्मेको मान्छे । गगनचुम्बी पहाडसँंग लुकामारी खेल्दै हुर्किएँ । छङछङाउदै बग्ने ठाडो खोला र छहराहरुमा पौडिन्थें तर छाती चौडा पारेर तरंगित हुँंदै ठप्प अडिए झैं लाग्ने निलो सागरलाई नजिकबाट चुम्न पाएकी थिइन । कोरियामा पहिलोपटक समुद्रको नजिक पुग्दा म खुशीले रमाइकी थिएँ । अझ कोरियाको एउटा प्रान्त जेजु टाँपू घुम्न जाने कुराले मभित्र खुशीको सिमा रहेन । चारैतिर समुद्रले घेरिएको समुद्रको बिचमा उठेको सानो टाँपू हो जेजु । दक्षिण कोरियाको मुख्य पर्यटकीय स्थलको रुपमा चिनिने जेजु टाँपू जान कि त हवाइजहाज चढनुपर्छ कि तफुर्सदमा


प्रवासी भूमिमा संघर्षरत लक्ष्मी

बाला राई सउल– यतिखेर दक्षिण कोरियामा देखा परेको मर्स नामक भइरसका कारण व्यापार व्यवसायमा समेत असर परेको छ । रोग सर्ने आशंकाले मान्छेको भिडभाड भएको ठाउँमा जोकोहि पनि जान डराइहेको बेला व्यापार व्यवसायमा केही गिरावट आउनु स्वभाविकै हो । मर्स भाइरसका कारण कतिपय रेष्टुराँमा समेत ग्राहक घट्न थालेका छन् । केही समय अघिसम्म मात्र इन्डियन परिकारको स्वाद लिन आउने पाहुनाहरुको भीड लाग्ने सउलको सिन्छोनस्थित नानतन्दूरी इन्डियन रेष्टुरेन्ट अहिले प्रायः सुनसान जस्तै भएको छ । ‘यो भाइरसले गर्दा गेस्टहरु नै घटिसके’, रेष्टुरेन्ट संचालक लक्ष्मी राई भन्छिन् । सन् २००७ मा श्रीमानफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...