बिक्रम मल्ल
कोरियाका युवाहरुले प्यूठानका पहिरो पीडित बालबालिकालाई आर्थिक सहयोग पठाए
बिक्रम मल्ल गजे , कोरिया गत सोमबार प्प्यूठान जिल्लाको रजवारा गा.वि.स.वडा न. ३ नेतामा गएको पहिरोमा परी अभिभावक गुमाएका एकै परिवारका चार बालबालिकाको लागि कोरियाबाट आर्थिक सहयोग संकलन गरी सोमबार नेपाल पठाएका छन् । सोमबार राती अबिरल वर्षाको कारण पहिरोले घर च्याप्दा एकै घरको ५ जनाको सुतिरहेकै अबस्थामा ज्यान गएको थियो । श्रीमान दुर्ग बहादुर मल्ल श्रीमति सीता मल्ल सहित तिन छोरीहरुको ज्यान गएको हो । तिन छोराहरू चौध बर्षिय बसन्त मल्ल,तेह्र बर्षिय धन बहादुर मल्ल ,आठ बर्षिय कृष्ण बहादुर मल्ल र एक नौ बर्षिय छोरी सरस्वती मल्लफुर्सदमा