मधुसूदन ओझा
कोरियामा विदेशी कामदारले भोग्नु पर्ने पीडाका कारणहरु
कोरियामा रोजगारीका लागि आउने प्रवासी मजदुरले आफुले रोजगारदाता बाट भोगेका(पाएका) मानवअधिकार हनन, सोषण, गाली- गलौच ,अभद्र बेवहार जस्ता घटनाको बारेमा कसलाई भन्ने त्यस्को बिस्वासिलो व्यक्ती को हो भनेर भरौसा गर्न सकेका हुदैन। औपचारिक रुपमा सम्बन्धित निकायमा रिपोर्ट दायर गर्ने साहस बोकेका न्युन प्रवासी मजदुरले पनि उचित न्याय न पाउँदा निरास हुने गर्दछ्न। कानुनले सबै अधिकार रोजगार दातालाई मात्र प्रदान गरेको भएर न्याय पाउनु भनेको आकासको तारा टीप्नु जस्तै गाह्रो छ। प्रवासी मजदुरलाई धेरै जसो ३ बर्षमा थप्नु पर्ने सम्झौता पत्र नथपी दिने डर देखाएर गाली गलौच , दुव्र्यवहार गरेर दवाब फुर्सदमा