यल.वि. श्रेष्ठ
हनुमान कट्टु माथि टाईसुट सुहाउला र राष्ट्रपति ज्यू???
असार पन्ध्रमा राजधानीको पनि मुटु ठमेलको सडकमा विरोधस्वरुप धान रोपे स्थानियले । देशको राजधानी जस्तो मुटुको सडक धान रोप्न योग्य छन् भने अन्यत्रको नकुरा गरौ । अनि तपाईं त्यस्तो सडकमा १६ करोडको गाडि चढ्ने त राष्ट्रपति ज्यू ? यो त हनुमान कट्टु माथि टाईसुट लगाएको जस्तो भएन र राष्ट्रपति ज्यू ? एसियाकै दोस्रो गरिव मुलुकको राष्ट्रपतिले विश्वकै विकसित मुलुकका राष्ट्रपतिहरुले भन्दा पनि उच्चस्तरको तडकभडक जीवनस्तर सेवासुविधा उपभोग गर्नु कहाँसम्मको जायज हो राष्ट्रपति ज्यू?? कट्टुमाथि टाईसुट लगाएर जापानका जोकर चार्लि चाप्लिनले झै सर्कस देखाएर दुनियाँ हँसाउने सोख छकि के होफुर्सदमा