यसन्त सन्यासी
बोनम्यारो पीडित भुपेश कोरियाबासी नेपालीसग जीवन रक्षाको भिख माग्दै
कोरिया, रुकुम जिल्ला सिस्ने गाउपालिका -८ निबासी २४ बर्षिय भुपेश नाथले कोरियामा रहेका नेपाली दाजुभाइ दिदिबहिनिहरुसग आफ्नो जीवन रक्षाको भिख मागेका छन् । बिगत केही समय देखि प्राणघातक मानिने बोनम्यारो रोगबाट पिडित भएका भुपेशले उपचारका क्रममा आफ्नो सम्पुर्ण जायजेथा सकिए पश्चात् सहयोगको लागि अपिल गर्दै देश बिदेशमा रहेका नेपालीहरुसग हारगुहार गरेका हुन् । हाल मिनभबन स्थित सिभिल अस्पतालमा उपचार गराइरहेका भुपेशको स्वास्थ्य स्थिती दिनानुदिन बिग्रदै गएको बताइएको छ । साथै उक्त रोगको उपचार नेपालमा सम्भब नहुने भएकोले भारत लैजान चिकित्सकले सुझाब दिएको उनका बुबाले बताए। घरको आर्थिक अबस्था अत्यन्तै कमजोरफुर्सदमा