रोशन राई
बहुप्रतिक्षित चलचित्र गाजालु कोरिया आइपुग्यो । आइतबार सउलमा प्रर्दन गरिने ।
सोल अहिलेका सुपर स्टार तथा चक्लेटी नायक अनमोल केसी र मिस नेपाल सृष्टी श्रेष्ठ अभिनित बहुप्रतिक्षित चलचित्र गाजलु कोरिया आइपुगेको छ । नेपाल आदिवासी जनाजति महासंघ कोरियाले पर्सी सउलमा प्रदर्शन गर्न लागेको सो चलचित्र आज कोरिया आइपुगेको बरिष्ठ उपाध्यक्ष पवन चाम्लीइ०ले जनाएको छ । आउंदो आईतबार कोरियाको राजधानी सोलमा प्रदर्शन गरिने चलचित्र गाजलुको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । ” अब नगरौं अज्ञानताको भूल ,हरेक बालबालिका पठाऔँ स्कूल ” भन्ने मूल नाराको साथ नेपाल आदिबासी जनजाती महासङ्घ दक्षिण कोरियाको पुर्ण छात्रबृतिमा आबासीय सुविधासहित डोल्पाको अति बिकटफुर्सदमा