लेशन गुरूङ
ओएनयुएफ सउल एकता भेला जून २३ नेपाल हाउसमा हुने
प्रवासि नेपाली एकता मञ्च(ONUF) दक्षिण कोरियाले जुन २३ आइतबार सउल कमिटिको एकता भेला नेपाल हाउसमा गर्ने एकता मञ्चको संयोजक परशुराम सापकोटाले बताए । एकता मञ्चको १२ वटा क्षेत्रिय कमिटिहरु रहेको र हाल सम्म ४ वटाको एकिकरण सकिएको जनाएको छ । जुन महिना भित्र सबै कमिटिहरुको एकिकरण सक्ने गरि काम भइरहेको समेत सापकोटाले बताए । बिभिन्न क्षेत्रहरुको एकता भेलाहरु गर्ने क्रममा मे २६मा आन्सान, जुन २मा वोइजम्पु, थेगु र इन्छन किम्फो र जुन ९मा फेन्थेक छनानको भैसकेको छ । दक्षिण कोरियाको राजधानी रहेको सउल कमिटिको एकिकरणको बिशेष महत्व रहने कुरालाइ मध्यनजरफुर्सदमा
यो सिजनको पहिलो फुटबल प्रतियोगिता चौथो मर्स्याङ्दी च्याम्पियनसिप मे ५ मा हुने
लमजुङ एफ.सी. दक्षिण कोरिया द्वारा आयोजित पत्रकार सम्मेलन आज सौल दोङ्देमुनमा सम्पन्न भएको छ।एफ.सी.का संयोजक जित गुरुङको सभापतित्वमा ,एन आरएन एसिया प्यासिफिक महिला उप-संयोजक जुनु गुरुङ को बिशेष अतिथ्यता रहेको सम्मेलनमा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष रञ्जन राज कुंवर ,फोनिज कोरियाका उपाध्यक्ष लेसन गुरुङ ,नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष सन्तोष कुमार राई,नेवा:पुच दक्षिण कोरियाका अध्यक्ष पुरु जोशीको अतिथ्यता रहेको थियो । नेपाल फुटबल महासंघ दक्षिण कोरियाको मातहतमा रहेर लमजुङ एफ.सी.दक्षिण कोरियाको आयोजनामा कोरियाको छनानमा रहेकाे छुक्कुजाङमा आगामी मे ५ आईतबार चौथो मर्स्याङ्दी फुटबल च्याम्पियनसिप हुने भएको छ। प्रवासमाफुर्सदमा
प्रथम नेपाल भलिबल कपको टिम दर्ता र टाईसिट यहि जुलाई २२ मा हुने।
दक्षिण कोरियामा नेपाली भलिबल खेलको लागि स्थापित एक मात्र साझा संस्था नेपाल कोरिया भलिबल संघको आयोजनामा पहिलो पटक हुन लागेको “प्रथम नेपाल भलिबल कप 2018” मैत्रीपुर्ण भलिबल प्रतियोगिताकाे टाइसिट र नाम दर्ता यहि जुलाइ २२ तारिख हुने भएकाेछ। कोरियाको कम्पनीहरुमा दिईने गर्मी बिदाको अवसर पारेर नेपाल काेरिया भलिबल संघले आगामी जुलाईको २९ तारिख भलिबल प्रतियाेगिताकाे अायाेजना गर्न लागेकाेहाे। नेपालको राष्ट्रिय खेल भलिबलको विकास र संवर्द्धन गर्दै “हाम्रो प्रतिबद्दता, स्वास्थ्य र राष्ट्रको लागि खेलकुद प्रतियोगिता “ भन्ने मुल नारासहित नेपाल र कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताहरुको क्रममा हुने आकस्मिक दुर्घटनाहरुमा घाइतेफुर्सदमा