विक्रम मल्ल ठकुरी
युवा हामी के साच्चिकै स्वाभिमानी बन्दै छौ त ?
मानब संसारमा जो कोही पनी आफ्नो बेग्लै पहिचान र अस्तित्व बनाउन चाहान्छ । स्वाभिमान, स्वतन्त्र रहन सधै आफ्नै समयको रफ्टारमा दौडिरहेको हुन्छ । यस मानब संसारको बिचमा हामी नेपाली समाज र नेपालीहरूपनी आ – आफ्नो क्षेत्रबाट बेग्लै पहिचान र स्वाभिमान बनाउनकोलागी हामी २१औ शताब्दीका शिक्षित बर्गहरु तछाडमछाड गरिरहेकाछौ र गरिरहनेछौ । हाम्रो इतिहासको पाना भित्र पनी हामी नेपाली र नेपालीसमाजको स्वाभिमानको परिभाषा यत्रतत्र भेट्न सकिन्छ । हो पक्कै पनी मानव जो जस्तो सुकै जहा सुकैको होस उ उसको स्वाभिमानलाई सधै उच्च राख्न चाहान्छ र स्वतन्त्र रहन चाहान्छ यो आवश्यक र व्यक्तिगत फुर्सदमा
परदेशी जीवन (गजल)
यहाॅ रातदिन सधै काम गर्ने रहेछ परदेश हाम्रो चाडपर्व केही नआउने रहेछ परदेश थकाई,स्वास्थ्य,भोक,प्यास लुकाएर कामगरी श्रमको मुल्य नपाउने रहेछ परदेश मन भित्र दु:ख लुकाई,पसिनाको थोपा – थोपाले मालिक हसाउने रहेछ परदेश अमानविय दुर्व्यवहार, नभएकै दोष लाउदापनी Yes हजुर भन्ने रहेछ परदेश आमाको काखमा हुर्के जस्तो आज भात खान्न आमा भन्न नपाईने रहेछ परदेश प्रत्येक सेकेण्डमा मृत्यु बोकी हिड्ने हामी सधै जोखिमको कामगर्दै रम्ने रहेछ परदेश रजवारा- १ प्युठान हाल:दक्षिण कोरिया