विशाल कार्की
परदेशीको पीडा
कोरिया यो तातो गर्मीमा दिन भरी पसिनाले भिजेको यो लुत्रुक शरीरलाई यो सानो बन्द कोठा भित्र चलिरहेको चिसो एसीमा आफ्नो शरीर लाइ सुकाइरहेको छु। पल्टीएको छु यो थात्रो चकटीमाथी र देखिरहेको छु अनेक सपना । यो आँखा झिमिक्क गर्न मान्दै , मान्दैन सायद निन्द्राले पनि अन्तै बसाई सारी सक्यो कि ,क्यारे । कोठामा म जस्तै सपना बोकेको चार जना साथि हरु मस्त निन्द्रामा पल्टीएका छ्न सायद दिन भरीको गधा जस्तो कामले त होला नि।कहिले काहीँ डर लाग्छ दिन भरी घाम मा फिनिल हाउस वा कम्पनी भित्र पसिन तप तप चुहएरफुर्सदमा