सन्तोष दाहाल
उज्यालोको खोजी
सन्सार गतिसिल छ । कुनै पनि पदार्थ स्थिर रहन सक्दैन। हामिले देखेका धेरै स्थिर पदार्थहरु पनि समयको लामो काल खन्डमा अस्थिर हुन जान्छन।हामीले पढी आएको इतिहासलाई नै आधार मान्ने हो भने यो पृथ्वी कुनै समय आगोको डल्लो थियोे र समय क्रममा यो आजको अबस्थामा छ।एउटा मानिस को छोटोे आयुमा याबत देखिएका अस्थिर पदार्थको गतिशीलतालाई बुझ्न नसकेतापनि समग्र समयलाई आधार मान्दा सन्सारको नियम गतिशील छ।आज हामीले देखि भोगिरहेको समय भोलि यहि स्थान र अबस्थाम रहिरहन सक्दैन । सन्सार नै गतिशील हुदा यसको अभिन्न गतिशिल प्राणी मानिस गतिशिल हुनु अस्वभाविक हैन। मानिसफुर्सदमा