सपना सुनुवार
कोरियामा संचालित अभियानबाट सर्लाहि र सिन्धुलीका विपन्न वर्गलाई कम्मल वितरण
सउल केही हप्ता अघि कोरियामा रहेका नेपालीहरुमाझ संचालित न्यानो बाढ्ने अभियानबाट सर्लाहीका विपन्न वर्गलाई कम्बल वितरण गरिएको छ । आइतबार जनवरी एक तारिख विभिन्न क्षेत्रका स्थानिय प्रतिनिधीहरुको उपस्थीतीमा एक कार्यक्रम गरी २ सय २० वटा कम्बल वितरण गरिएको हो । कार्यक्रममा सर्लाही स्थीत मुसरी टोल १०० घर, डुम चमार टोल ३० घर पिडीत तथा एकल महीला, मदेशी मुस्लीम, आदीवासी जनजाती ९० घरलाई कम्बल वितरण गरिएको थियो । विगतका वर्षहरुमा शितलहरबाट प्रत्येक वर्ष यी बस्तिहरुमा ज्यान गुमाउनेको संख्या अधिक रहेको ले यहाका अत्ति विपन्न यी समुदायहरुको जीवन निकै कष्टकर र दुखदायिफुर्सदमा